पुरा हाेला त यस्ताे चलचित्र निती ?

                काठमाडौ, – नेपाली फिल्म क्षेत्रले पाँच दशक लामो बाटो तय गरिसक्दा पनि राज्यले यसलाई अझै चिनेको छैन । अझसम्म पनि राज्यले फिल्म नीति अवलम्बन गर्न सकेको छैन । सूचना तथा सञ्चार मन्त्रालयले मंगलबार यसै विषयमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिसँग एकदिने अन्तरक्रिया चलाएको छ । अन्तरक्रिया चलचित्र विकास बोर्डको…

Read More

आफूभन्दा जेठी पत्नी बिहे गर्ने बलिउड सेलिब्रेटी

बलिउडमा कलाकारको अभिनय मात्र होइन बेलाबखत अन्य त्यसभन्दा बाहेकका प्रसङ्ग पनि पर्दाफास हुने गर्दछ ।यस्तै अर्को रमाइलो प्रसङ्ग हालै पर्दाफस भएको छ । कुरा हो बलिउडमा कुन कलाकारको आफुभन्दा जेठी पत्नि ?पति भन्दा पत्नी जेठी हुने जोडीको पहिलो नम्बरमा बलिउडका नायिका ऐश्वर्या राय र उनका नायक पति अभिषेक बच्चन आएका छन् । कामुक मानिएको यो…

Read More

छविको ब्यानरमा शिल्पाको रोमान्स,‘हवल्दार सुन्तली’को छायंकन सकियो

काठमाण्डौ । नायिका रेखा थापाले प्राय चलचित्रमा अभिनय गर्ने निर्माता छवि ओझाको ब्यानरमा रेखा सगँ सम्बन्ध विक्षेद भएपछि निर्माता छवि ओझाको ब्यानरमा फेरी अर्की नायिका भित्रिएकी छिन् । प्राय म्युजिक भिडियोको अभिनयमा व्यस्त तथा छवि ओझाकै ब्यानरमा निर्माण भएको चलचित्र लज्जाकी नायिका शिल्पा पोखरेल यति बेला एकपछि अर्को गर्दै निर्माता छविको ब्यानरमा काम गर्न थालेकी छिन् ।

Read More

‘ठुली’को एउटा गीत रिलिज,गरिमाको मुटु पोल्छ जीवनको यादमा

काठमाडौ । भदौ ६ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र ठुलीको एउटा गीत रिलिज भएको छ । एभरेस्ट सुर्य बोहोराको निर्देशन तथा नेपाली कलाकारिता क्षेत्रका पुराना कलाकार पुस्कर पन्तले यस चलचित्रलाई निर्माण गरेका हुन् । हाल उनी अमेरिकामा रहेका छन् । हामी सगँको विषेश कुराकानीमा उनले भने ‘म चलचित्र प्रदर्शनको एक हप्ता अगाडी नेपाल आउछु ।’

Read More

कैटरीनाको जन्मदिनमा रणवीरले हेलिकप्टर चार्टर गर्ने

बलिउड चलचित्रकी चर्चित नायिका कैटरीना कैफले आज आफनो जन्मदिन मनाउने भएकी छिन् । उनलाई मनपराउने लाखौ प्रशंसक अब कैटरीनाले को सगँ आफनो जन्मदिन मनाउछिन् भन्नेमा छन् । तर कैटरीना भने आफनो प्रेमी रणवीर सगँ जन्मदिन मनाउने सुरमा रहेकी बताइएको छ ।

Read More

कट्रिना कैफले आज३१ औ जन्मदिन मनाउदैं

आज १६ जुलाई अर्थात बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका कट्रिना कैफको ३१ औ जन्मदिन ।जन्मदिनको खबरसंगै तपाइलाई जानकारी रहोस कि कट्रिनाकोे वास्तविक नाम कट्रिना टारकेटी हो । हिन्दी फिल्म ‘बुम’बाट बलिउडमा प्रवेश गरेकी उनले यो क्षेत्रमा लागेको नै १० वर्ष पुरा भईसकेको छ।  कट्रिना कैफको १६ जुलाई, १९८३ आजकै दिन हङकङमा जन्म भएको…

Read More

राजबल्लब अमेरिकामै हराए

नेपाली सिनेनगरिमा कुनै समय यस्तो पनि थियो नेपाली कलाकारहरलाई नेपाली चलचित्रमा अभिनय गर्न नै भ्याई नभ्याई हुने गर्थो तर अहिले चलचित्रहरुमा नयाँ कलाकारहरु आगमन हुन थालेपछि पुराना कलाकारहरु विस्तारै यस क्षेत्रबाट पलायन हुन थाली सकेका छन् । त्यस्तै एक नायक हुन राजबल्लब कोइराला ।

Read More

अशिष्मा नकर्मीलार्इ सतायो ‘होम सिकनेस’ले(फाेटाेफिचरसहित)

एकताका नेपाल भाषाका फिल्म र म्युजिक भिडियो अशिष्मा नकर्मीमय थिए। चर्चामै रहेका बेला अध्ययनका लागि उनी अमेरिका हानिइन्। तीन वर्ष हस्पिटालिटी म्यानेजमेन्ट पढेपछि उनी फेरि नेपाल फर्किइन् र दुई वर्षदेखि नेपाली फिल्म क्षेत्रमा छिन्।

Read More

सार्वजानिक स्थानमै सुस्मा र निरनको फेरी कुटाकुट

बेला बेलामा विभिन्न कारणले चर्चामा आइरहने नायिका सुस्मा कार्कीको एउटा खबर भर्खरै सार्वजानिक भएको छ । त्यो हो सुस्मा कार्की र सुस्माको प्रेमी निरन विच काठमाडौंको पुतलीसडकमा रहेको बेस्ट फुड क्याफेमा कुटाकुट भएको छ । कुटाकुट भएपछि सुस्माका प्रेमी निरन भने भागी सकेका छन् । सुस्मालाई केहि चोट लागे पनि गम्भिर घाइते भने सुस्मा नरहेकी स्रोतले बताएको छ ।

Read More

‘आवेग’मा अर्चनाको जवानी आर्यनलाई

काठमाडौं । नेपाली सिनेनगरिमा एकपछि अर्को चलचित्रको अभिनयमा व्यस्त भइरहेका नायक आर्यन सिग्देल प्राय चलचित्रमा लबस्टोरी दृश्यमा देखा पर्ने गर्छन । तर पछिल्लो समय आर्यन पनि एक्सन चलचित्रमा समेत देखिन थालेका छन् । अब फेरी नायक आर्यन सिग्देल नेपाली कथानक चलचित्र ‘आवेग’मा एक एक्सन नायकका रुपमा देखिने भएका हुन् । बसन्त निरौलाले निर्देशन गर्न लागेको…

Read More