Thu. Apr 25th, 2024

बेला बेलामा विभिन्न कारणले चर्चामा आइरहने नायिका सुस्मा कार्कीको एउटा खबर भर्खरै सार्वजानिक भएको छ । त्यो हो सुस्मा कार्की र सुस्माको प्रेमी निरन विच काठमाडौंको पुतलीसडकमा रहेको बेस्ट फुड क्याफेमा कुटाकुट भएको छ । कुटाकुट भएपछि सुस्माका प्रेमी निरन भने भागी सकेका छन् । सुस्मालाई केहि चोट लागे पनि गम्भिर घाइते भने सुस्मा नरहेकी स्रोतले बताएको छ ।
naren-sushma
विवादले ठुलै रुप लिएपछि सुस्माका प्रमी निरन सो क्याफेबाट भोगेका थिए । विहे नगरि सँगै बसीरहेका उनीहरु निरन सगँ बिचमा छाडेर फेरी निरन सगै नारिन पुगेकी नायिका सुष्मा कार्की सगँ यस भन्दा अघि पनि उनीहरु विच कुटाकुट भएको थियो । यसभन्दा अघि सार्वजानिक स्थानमै प्रेमी निरनले सुस्मालाई कुटेका थिए ।
प्रेमी निरन सगँ ब्रेकअफ भएर आमासँग बस्दै आएकी सुस्मा र उनका प्रेमी निरनले सगै मिलेर रेष्टुरेन्ट चलाइरहेकी थिए । यस अघिको कुटाई भने धरानमा आयोजना भएको एक कार्यक्रममा भएको थियो ।

%d bloggers like this: