
सलमानको मुद्धाले निर्माताको लगानी जोखिममा
बलिउडका ब्याड ब्वाई सलमान खानको हिट एण्ड रन मुद्धाले उनी समस्यामा पर्दै गएका छन् । सलमान अहिले सन् २००२ को सेप्टेम्बरमा मुम्बईको बान्द्रास्थित हिल रोडमा फुटपाथमा पाँच व्यक्तिमाथि गाडी चढाएको आरोपको मुद्धा खेपिरहेका छन् ।