Thu. Apr 10th, 2025

Month: March 2014

नाइ नभन्नु ल २– शीर्ष गीत पनि उत्तिकै सुमधुर (भिडियोसहित)

फिल्म 'नाइ नभन्नु ल २'को शिर्ष गीत रिलिज गरिएको छ । १२ बर्षे प्रेम परियारले स्वर दिएको उक्त गीतमा बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द छ । फिल्मका मुख्य…

‘रेखाको फिल्म सुटिङमा बिजोगै बिजोग’(प्रेस विज्ञप्तीसहित)

अभिनेत्री रेखा थापाले निर्देशक श्याम भट्टराई बिरामी भएर काठमाडौं फर्केको भनेर फैलाएको खबर झुटो भएको छ । श्यामले बिरामी नभएर रेखाको महत्वकांक्षा, दबाब र न्युनतम लगानीमा फिल्म बनाउने इच्छाका कारण…

होलीमा ‘नोभेम्बर रेन’ले गर्ने भयो रंगको वर्षा

अभिनेता आर्यन सिग्देलद्वारा निर्मित ‘नोभेम्बर रेन’ युनिटले देशैभरका विभिन्न स्थानमा होलीको आयोजना गर्ने भएको छ । निर्देशक दिनेश राउतले मनोरन्जनसंसारलाई दिएको जानकारी अनुसार फिल्म नोभेम्बर रेन युनिटले धरान, दमक, पोखरा,…

‘आइ ह्याब रिजन टु डाइ’को अडियो सार्वजनिक

ब्ल्याक पल मुभिज प्रालीको व्यानरको प्रस्तुति रहेको फिल्म ‘आई ह्याव रिजन टु डाई’को अडियो सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त फिल्मको अडियो सार्वजनिक गरिएको हो ।

प्रियंका र परिणिती भन्दा राम्री कान्छी बहिनी मीरा

सबैलाई थाहा भएको कुरा हो, प्रियंका चोपडा र उनकी बहिनी परिणिती चोपडा बलिउडमा तहल्का मच्चाइरहेका छन् । प्रियंकाकी कान्छी बहिनी मीरा पनि छिन्, जसले परिणितीलाई मात्रै उछिन्ने होइन, प्रियंकालाई नै…

संस्कार नहुनेले लोकगायकलाई हेप्छन्–विरही कार्की, गायक

एकल साँझ गर्न लाग्नुभा’छ रे ? हो नि । हामी गायकहरूको त सपनै हो नि एकल साँझ । सक्नेले दुई–तीन पटक गर्छन् । हामीजस्तालाई चाहिँ एक पटक भए पनि गरौँ…

सदाका लागि अमेरिका छाड्दै गौरी, फिल्म अभिनयमा निरन्तरता दिने

चारवर्ष अमेरिका बसाइपछि चर्चित अभिनेत्री गौरी मल्ल नेपाल फर्किने भएकी छिन् । मल्ल अमेरिका नफर्किने गरी बुधबार नेपाल फर्किन लागेकी हुन् । आमा विरामी भएका कारण तत्काल नेपाल फर्किन लागेकी…

गायिका निशा सुनारलाई अमेरिकामा पुत्रीलाभ

लोक गायिका निशा सुनारले छोरी जन्माएकी छन् । केही महिनाअघि अमेरिका पुगेकी निशाले अमेरिकामै छोरीको जन्म दिएकी हुन् । अमेरिका पुगेर केही साताअघि मात्र निशाले म्युजिक भिडियो निर्देशक शंकर बिसीसँग…

दुर्घटनामा पाकिस्तानी अभिनेत्री सना खानको निधन

पाकिस्तानी अभिनेत्री सना खानको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा उनका पति बाबर खान गम्भीर घाइते भएका छन् । समाचारमा बताइएअनुसार बाबरको पनि स्थिति नाजुक छ । पाकिस्तानी समाचार…

पन्ध्र वर्षपछि एकल साँझमा उत्रिदै रामकृष्ण

गायक रामकृष्ण ढकाल १५ वर्षपछि एकल साँझमा उत्रिने भएका छन् । ‘ढकाल सुमधुर साझ भाग ३’नाम दिइएको उक्त सांगीतिक कार्यक्रम चैत्र ३० गते होटेल याक यन्ड यति हुने तय भएको…