Sat. May 21st, 2022

एजेन्सी, फागुन २८ । सबैलाई थाहा भएको कुरा हो, प्रियंका चोपडा र उनकी बहिनी परिणिती चोपडा बलिउडमा तहल्का मच्चाइरहेका छन् । प्रियंकाकी कान्छी बहिनी मीरा पनि छिन्, जसले परिणितीलाई मात्रै उछिन्ने होइन, प्रियंकालाई नै पछि पार्न सक्छिन् । बलिउडमा स्थापित भइसकेकी दिदिहरुले यी कान्छीलाई सहयोग नगरेका कारण राम्री र अभिनय क्षमता भएर पनि ओझेलमा छिन् । हाल साउथ फिल्ममा काम गरिरहेकी मीरालाई आशा छ, ‘बलिउडमा स्थापित गराउन प्रियंका सहयोग गर्नेछिन् ।’ परिणिती त मीरादेखि डराएर आफ्नी बहिनी नै नभएको भन्न पुगिन् । परिणिती भन्छिन्, ‘मीरा हाम्रो टाढाको आफन्त हो, वीस वर्षसम्म सँगै हुर्केबढेका चाहिँ हौं ।’
परिणिती रिसाएपनि प्रियंका त्यति रिसाएकी छैनन् । त्यसैले मीरा नजिक ठान्छिन् । उनी भन्छिन्, ‘गैंग्स अफ घोष्ट’ फिल्मबारे नबताएकाले अलिकति नाराज हुनुहुन्छ । तर, उहाँले सहयोग गर्नुहुन्छ ।’

meera-chopra-hot7 ei-149881 Meera Chopra hot Photos...TollywoodAndhra.in meera_priyanka_s_650_031214025626 meera-chopra35 Meera-Chopra-Hot