नमस्ते स्पामा नेपाल सुन्दरीको नमस्ते

राजधानीको ठमेलस्थित डबलीमार्गमा शनिबारबाट नमस्ते स्पा सञ्चालनमा आएको छ । स्पाको नेपालकी प्रथम मिस नेपाल रुवी राणा, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे । अर्जुन प्रधान र विनोद श्रेष्ठले संयुक्त रूपमा स्पा सञ्चालन गरेका हुन् । स्पाका निर्देशक श्रेष्ठका अनुसार स्पामा एरोमाथेरापी, स्टोन थेरापी, आयुर्वेदिक मसाज, अकुप्रेसर, शिरोधरा,…

Read More

क–कसले पाए इमेज अवार्ड ?

टुवोर्ग इमेज अवार्डको १५ औं संस्करण राजधानीमा सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लवमा भएको अवार्ड वितरण कार्यक्रममा नेपाली गीत–संगीतको विकासमा अनवरत योगदान पुर्‍याउँदै आएका सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा वरिष्ठ गायक पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

Read More

प्रियंका ‘हट वुमेन’

अंग्रेजी नयाँ वर्ष अर्थात २०१४ लाग्न अब दुई साता मात्र बाँकी छ, योसँगै बलिउडकर्मीको लोखाजोखा सुरु भएको छ । यस्तै बलिउडकी ‘देशी गर्ल’ प्रियंका चोपडाले सन् २०१३ को ‘हट वुमेन’ उपाधि पाएकी छन् । भारतको चर्चित पुरुष पत्रिका ‘म्याक्सिम’ले प्रियंकालाई यस वर्षको ‘हट वुमेन’ उपाधि दिएको हो । एक सय सुन्दर महिलाबीचमा गरेको सर्वेक्षणबाट प्रियंका…

Read More

छवीको दुवै हातमा हिरोइन !

अभिनेत्री रेखा थापासँग अलग भएपछि निर्माता छविराज ओझा एक्लिए भन्ने धेरैलाई लागेका होला । तर, उनका त ‘दुबै हातमा हिरोइन’ भएको छ । तस्बिरमा देखिएको चर्चित उखान ‘दुवै हातमा लड्डु’को नयाँ भर्सन !

Read More

अर्जुन रामपालले बिगारे ऋतिकको घरवार

बलिउडका हट जोडी ऋतिक रोशन र सुजैन रोशनले १७ वर्ष पुरानो वैवाहिक सम्बन्धमा पूर्णविराम लगाएका छन् । अमेरिकाको लस एन्जेलसमा पुगेर उनले औपचारिक रुपमा आफ्नो सम्मबन्धमा पूर्णविराम लागेको घोषणा गरेका हुन् ।

Read More

कट्रिनाको कुमारीत्व लिलामीमा

क्याम्पस पढ्दै गरेकी एक किशोरीले अनलाइनमार्फत आफ्नो कुमारीत्व लिलाम गर्न विश्वभरिका पुरुषलाई आह्वान गरेकी छिन् । भर्जिन्स वान्टेड टू डटकममा उनले कुमारीत्व बिक्रीमा राखेकी छिन् ।

Read More

रिहर्सलमा व्यस्त कलाकार

यतिखेर केकी कलाकार नृत्य रिहर्सलमा व्यस्त छन् । नायक गजिट विस्ट, हास्य अभिनेत्री कुञ्जना घिमिरे ‘सुन्तली’ नायिका नीता ढुंगाना, गम्भीर विस्ट, निश्मा घिमिरे, सन्दिप क्षेत्रीलगायतका कलाकार रिहर्सलमा व्यस्त भएका हुन् ।

Read More

फोब्र्सको नजरमा शाहरुख धेरै कमाउने अभिनेता

चर्चित विजनेश पत्रिका ‘फोब्र्स’को इन्डिया स्पेशल अंकमा भारतका एक सय प्रतिष्ठित तथा सेलिब्रेटीकोे सुचि प्रकाशित गरेको छ । उक्त सुचिमा बलिउड अभिनेता शाहरुख खान एक नम्बरमा परेका छन् ।

Read More

ठ्याक्कै क्याट्रिना

पछिल्लो समय बलिउडमा नयाँ सुन्दरी एली अब्राम खुबै चर्चामा छिन् । ‘बिग बोस’ को घरमा सहभागी भइसकेकी चर्चामा आएकी हुन् । स्मरणीय कुरा त के छ भने एलीदेखि अभिनेता सलमान खान फिदा नै भएका छन् । त्यसैले एलीको चर्चा झनै चुलिँदै गएको छ । सलमान एलीको तारिफ गरेर नथाक्ने भएका छन् । यतिसम्म कि सलमानलाई…

Read More

गायक बन्छु सोचेको थिइनँः राजु लामा(मंगोलियन हार्ट)

चर्चित गायक राजु लामा अमेरिका बस्छन् । आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन् । युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन् । गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी । एल्बम बिक्री शून्य भएका बेला थुप्रै नेपाली गायकले झैँ उनले पनि स्टेजलाई नै बाँच्ने आधार बनाएका छन् । निकै वर्षपछि स्वदेशमा दसैँ मनाउनुभयो क्यारे यसपालि…

Read More