‘सागर’ले जिते गजल गायन प्रतियोगीता

विगत चार वर्षदेखि गजल प्रतियोगिता गर्दै आएको रापती समाज काठमाडौंले यस  वर्ष १४८ औं मोतिजयन्तिको अवसर पारेर नेपालमै पहिलो पटक गजल गायन प्रतियोगिता गरेको छ । जसमा देशभरका गजल अनुरागीहरु गलामार्फत भिडेका थिए । रसियन कल्चर सेन्टर काठमाडौंमा प्रतियोगीता भएको थियो । मोतिरामको पथलाई अझै फराकिलो बनाउदै लैजान गजल गायन कार्यक्रम गरिएको समाजका महासचिव तथा गजलकार…

Read More

छायांकनमा ‘नो टेन्सन’

फिल्म ‘नो टेन्सन’को छायांकन शुरु भएको छ । राजधानीको भद्रकाली मन्दिरमा शुभ मुर्हूत गर्दै फिल्मको छायांकन थालिएको हो । समसामयिक कथावस्तुमा आधारित हाँस्यप्रधान फिल्म ‘नो टेन्सन’लाई शिव घिमिरले निर्देशन गर्दैछन् ।

Read More

टलकजंग भर्सेस टुल्के भयो निर्माता भर्सेस निर्देशक !

रोमान्टिक कमेडी फिल्म ‘टलकजंग भर्सेस टुल्के’ निर्माण नथाल्दै ‘निर्माता भर्सेस निर्देशक’ भएको छ । ‘वधशाला’ निर्माता डोटेलले निर्माण गर्ने र ‘लुट’ निर्देशन गरेर नाम चम्काएका बस्नेतले निर्देशन गर्ने भनिए पनि अहिले यी दुईबीच ‘भर्सेस’ आएको छ ।

Read More

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

२५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मटिट्तेलमा प्रतिलिटर ३/३ रुपैयाँ मूल्य बढाएको हो ।

Read More

स्पेनमा देखाइयो नेपाली ‘राजनीति’

नेपाली फिल्म ‘राजनीति’को विश्व प्रिमियर भएको छ । यही साता नेपाल रिलिजको तयारी गरिएको फिल्म पहिलोपटक गएराति स्पेन बार्सिलोनाका नेपालीले हेरेका थिए ।

Read More

एक लाख ४२ हजार पाउन्डको ‘सेक्स च्याट’

बेलायती नागरिक केभिन वाल्ड्रमलाई न्यायाधीशले हरितन्नम घोषणा गरेका छन् । अधिक समय ‘सेक्स च्याट’मा बिताएकाले ४५ वर्षीय केल्भिन टाट पल्टिएका हुन् ।

Read More

अहिले गाउनेलाई हाइसञ्चो छः फत्तेमान

गायक फत्तेमान ती सशक्त र सुमधुर गलामध्ये एक हुन्, जसले नेपाली आधुनिक संगीतलाई व्यापक र लोकप्रिय बनाए । नी अब हामीमाझ रहेनन् । उनीसँग संगीतको सेरोफेरोमा रहेर केही समयअघि सजना बरालले गरेको अन्तरंग कुराकानी गरेकी थिइन् । संगीतका विविध पाटाबारे गरिएको उक्त अन्र्तवार्ता संभवत पत्रकारसँगको अन्तिम लामो कुराकानी पनि थियो । शुक्रवार साप्ताहिकमा छापिएको उक्त…

Read More

बर्थडेपार्टीमा रंगीलि रञ्जना, यम बराल यसपटक पनि सँगै

गत बर्षको बर्थडे पार्टीमा पनि यम बराल रञ्जना शर्माको साथमा थिए । जुन दृश्य यस पटकको बर्थडेमा पनि देखिएको छ । बर्थडे मनाउने क्रममा हिरोईन रञ्जना र गायक यम बरालको भेट भएको फोटो हामीलाई प्राप्त भएको छ ।

Read More

माइलीको लाज पचेका पोज

अंग्रेजी गायिका माइली साइरस अलिक छाडा छिन् । वरिपरि बसेका मानिसको वरिष्ठताको ख्यालै नगरी उनी तल्लोस्तरको गालीगलौजको शब्द संकोच नमानी बोल्ने गर्छिन् । उनलाई कतिपयले गतिछाडाको उपमा दिएका छन् ।

Read More

रहेनन् फत्तेमान

कर्णप्रिय स्वरका धनी लोकप्रिय गायक फत्तेमान राजभण्डारीको सोमबार राति निधन भएको छ । ७७ वर्षको उमेरमा फोक्सोको क्यान्सर कारण उनको मृत्यु भएको थियो ।

Read More