Fri. Apr 26th, 2024

गत बर्षको बर्थडे पार्टीमा पनि यम बराल रञ्जना शर्माको साथमा थिए । जुन दृश्य यस पटकको बर्थडेमा पनि देखिएको छ । बर्थडे मनाउने क्रममा हिरोईन रञ्जना र गायक यम बरालको भेट भएको फोटो हामीलाई प्राप्त भएको छ । जहाँ रञ्जनाको साथमा यम बरालले बुके सहितको फोट पोज पनि दिएका छन् ।
गएराति न्यूयोर्क, क्यवीज ब्लुबर्ड, मालिगोमा बर्थडे मनाएकी रञ्जना उक्त समारोहमा परिवार सम्झेर पनि रोएकी थिईन् । यम सहित शो समारोहमा अन्य दुई गायक गजगदीश समाल र सुमन बुढाको पनि उपस्थिती थियो । रञ्जना आफ्नो बर्थडे पार्टीमा रंगीलि देखिएकी थिइन् ।1175250_381200555341869_1339074124_n
1186306_381207228674535_1884848458_n
1231361_381201475341777_1330699102_n
1234057_381205702008021_298790678_n (1)
1234706_381200428675215_938043899_n
1235195_381202358675022_1159138157_n
1238198_381201558675102_33351708_n
1238198_381201558675102_33351708_n (1)
1240633_381205848674673_813339246_n

%d bloggers like this: