पिरती गाँस्न पाउने रेल
चेकोस्लोभाकियाको राजधानी प्रागका रेलयात्रीले निकट भविष्यमा यात्राकै क्रममा माया पाउने भएका छन्। त्यहाँको एउटा कम्पनीले ‘लभ ट्रेन’ घोषणा गरेको छ।
चेकोस्लोभाकियाको राजधानी प्रागका रेलयात्रीले निकट भविष्यमा यात्राकै क्रममा माया पाउने भएका छन्। त्यहाँको एउटा कम्पनीले ‘लभ ट्रेन’ घोषणा गरेको छ।
फिल्म होस्टेल हेर्नेको जमात बढ्दै गएको छ । रिलिज समयमा हलले दिएका शोहरुले दर्शक धान्न नसकेपछि काठमाडौँ र काठमाडौँ बाहिरका हलले शो टाइम थप्दै गएका छन् ।
रातको आठ बज्ने पाँच मिनेट मात्रै बाँकी थियो। एउटा साथैसँग शेर्पा मलमा कफी खाएर गफिदा समय घर्किसकेको थियो। घर जाने माइक्रो नपाउने डरले मन आत्तिएको थियो। बाटो छेकेर आँखा जुधाइरहेका युवायुवती देखेर रिस उठ्यो। …अलि कुनामा गएर मन लागेजति हेर्नु नि, बाटै छेक्नुपर्छ,’ मसिनो स्वरमा भुत्भुताएँ।
तीजको अवसरमा आयोजित कार्यक्रममा गीत गाउन लण्डन पुगेकी गायिका सुनिता दुलाल सहभागीबाट घेरिएकी छिन्। तमु धी ओमेन्स फोरम लण्डन शाखाको आयोजना र सपना इन्टरटेन्मेन्टको ब्यवस्थापनमा भएको कार्यक्रममा सुनिताको गीतमा सहभागी कम्मर मर्काइ मकाई नाँचेको थिए
हलिउडले बलिउड कलाकारप्रति चासो बढाउन थालेको छ। इरफान खान, नसिरुद्दिन साहलगायत कलाकारले विभिन्न हलिउड फिल्ममा अभिनय गरिसकेका छन्। अब बलिउड अभिनेत्रीहरूको पालो आएको छ। अभिनेत्री सोनम कपुरले ‘पाइरेट्स अफ द क्यारेबियन : डेड म्यान टू टेल नो टेल्स’ फिल्ममा काम गर्ने समाचार यसअघि सार्वजनिक भएको छ। सोनमपछि अब दीपिका पादुकोणका लागि पनि हलिउडको ढोका खुला…
गाईजात्रामा दोहोरिरहने अनुहारमध्येमा पर्छन् निर्मल शर्मा। गाईजात्राकै प्रहसनका लागि अरू कलाकारका लागि दीपकराज गिरीले अनेक भूमिका बनाए। अघिल्लो वर्ष ठूलो भूमिकामा अभिनय गराएकालाई अर्काे वर्ष सानो भूमिकामा अभिनय गराए।
बेलायतको एक संग्रहालयमा राखिएको इजिप्सियन मूर्ति दायाँबायाँ फर्किन थालेपछि वैज्ञानिक र संग्रहालयका कर्मचारी चकित भएका छन्। ईशापूर्व १८०० तिरको नेब–सेनुको मूर्ति चलमलाएको आफूले देखेको संग्रहालयका कर्मचारी क्याम्पबेल प्राइसले म्यानचेस्टर इभिनिङ पोस्टलाई बताएका छन्। …मलाई त अचम्म लाग्यो किनभने यसको साँचो मसँग मात्रै छ,’ उनले भने। आफूले मूर्तिलाई पटक–पटक पूर्ववतः अवस्थामा राखेर पछि हेर्दा उल्टो दिशातिर…
फिल्म ‘सायद’को निर्देशनपछि सफल निर्देशकको छवी स्थापित गरेका सुरज सुब्बा ‘नाल्बो’लाई फिल्म निर्देशन गराउने निर्माता बढ्दै गएका छन्। निर्माता संघका अध्यक्ष राजकुमार राईको नयाँ फिल्म ‘वान वे’को मुहुर्तसँगै सुटिङ शुरु भएको छ।
नेपाली फिल्म क्षेत्रमा शुषमा कार्की हट नायिकाका रुपमा परिचित छिन्। यी शुषमाकै बाटोमा आइपुगेकी छिन् अर्की शुषमा। नायक सागर तिमिल्सिना र शुषमा सापकोटाको गरम रोमान्स चाँडै दर्शकमाझ छताछुल्ल हुँदै छ। नेपाली चलचित्र …अर्थ यो….’मा यी जोडीले कत्तिको अनर्थ गरेका छन्! युवापिँढीमा हुने प्रेम, बिछोड तथा विवादजस्ता विषयमा निर्माण भएको फिल्मका निर्माता पनि सागर नै हुन्।…
फिल्म ‘होस्टेल’माथि गरिएको एक समीक्षाको निर्माता सुनिल रावलले कडा प्रतिक्रिया दिएका छन् । फिल्मको नकरात्मक पाटा मात्रै खोतलिएको भन्दै उनले ‘नेपाली फिल्म नहेर्ने’ समीक्षकलाई फिल्म हलसम्म ल्याएर समीक्षा लेख्ने बनाउनु नै आफ्नो उपलब्धि भएको बताएका छन् ।