Fri. Mar 29th, 2024

तीजको अवसरमा आयोजित कार्यक्रममा गीत गाउन लण्डन पुगेकी गायिका सुनिता दुलाल सहभागीबाट घेरिएकी छिन्। तमु धी ओमेन्स फोरम लण्डन शाखाको आयोजना र सपना इन्टरटेन्मेन्टको ब्यवस्थापनमा भएको कार्यक्रममा सुनिताको गीतमा सहभागी कम्मर मर्काइ मकाई नाँचेको थिए। लण्डनमा रहेका नेपाली महिलाले खचाखच हलमा नेपालीपन झल्किने चन्द्रसूर्य अंकित नेपाली झण्डामा रहेको निलो रंगको सारीमा सजिएर सुनिताले गीत गाएकी थिइन्। फेशन डिजाइनर उत्तम बनेपालीले बनाएको उक्त सारीमा सुनिता रातै सारी लगाएर आउने सयौँ मध्य पृथक देखिएकी थिइन्। कार्यक्रममा सुनिताले नयाँ एल्बम् आयो हरितालिकाका साथै पुराना चर्चित गीत गाएर माहोल तताएकी थिइन्
sunita
sunita 1
teej nepal

%d bloggers like this: