Thu. Mar 28th, 2024

फिल्म ‘होस्टेल’माथि गरिएको एक समीक्षाको निर्माता सुनिल रावलले कडा प्रतिक्रिया दिएका छन् । फिल्मको नकरात्मक पाटा मात्रै खोतलिएको भन्दै उनले ‘नेपाली फिल्म नहेर्ने’ समीक्षकलाई फिल्म हलसम्म ल्याएर समीक्षा लेख्ने बनाउनु नै आफ्नो उपलब्धि भएको बताएका छन् ।sunil
उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेको छन्, ‘नेपाली फिल्म दर्शकल मात्रै होइनm समीक्षकले पनि नहेरिरहेका बेला ‘होस्टेल’ समीक्षा गर्न लायक फिल्म बनेको रहेछ ।’ उनले पछिल्लो समय नेपाली समीक्षकले हिन्दी र हलिउड फिल्म हेरेर फेसबुकमा स्ट्याटस लेखेर चित्त बुझाउने गरेकामा समीक्षा लेख्न फिल्म बनाएकोमा गर्व लागेको पनि बताएका छन् । फिल्म बजारमा आएको मन्दी ‘होस्टेल’ले चिरिरहेको र दर्शकले मन पराएको बताउँदै सुनिलिले  नेपाली फिल्मका असली समीÔक दर्शक भएको बताएका छन् । । दर्शकहरुले फिल्म बारे आफ्ना साथी र आफन्तलाई भनिदिएर फिल्मको स्तर प्रमाणि गरेको उनको दाबी छ । दर्शक बढिरहेकाले दर्शकको समीक्षा सही भएको भन्दै नियोजित रुपमा लेखिएका समीक्षाले आफूलाई कुनै असर नपनर्ने बताए । उनले फोनमा भने, ‘वास्तविक समीÔक(दर्शक)ले सही समिÔा गरिरहेकै छन् ।’ उनको स्ट्याटसमा कमेन्ट भइरहेको छन् ।
केही कमेन्टहरुः
Amir Basnet : अकवरी सुनलाइ कसी लाउनु पर्दैन ।
भनेर मान्छे मर्दैन तातोपानीले घर डर्दैन ।
राम्रो त राम्रो छँदैछ नराम्रो लाई राम्रो बनाउन सके उत्तम नेपालीको स्वतन्त्रता हो बोल्न पाउनु पर्छ ।बोल्न दिनु पर्छ ।राम्रो नराम्रो उल्लेख गर्न पाउनु पर्छ ।तर सिमीत मात्र ।
जहाँ सम्म की कुनै राम्रो ठाउँमा जान र हेर्न कसैले कसैलाई गुहारीरहनु परदैन ।तसर्थ अहिलेको नेपाली चलचित्र होस्टेल हेर्न हामी नेपाली दर्शकहरूलाई जा नजा भनिरहनु पर्दैन ।
फोकडमा कस्को नुन खाएका छौ र नानाभाती लेख्नलाइ ।म त केही भन्दीन फिल्म राम्रो छ छैन भनेर ।मेरो उत्तर यत्ति हो एकपटक नजिकैको सिनेमा घरमा गएर हेर्नुस दर्शकहरूको भिड अनि मलाई भन्नुस ।के त्यो भिड
कोरीया जानेको हो ?
के त्यो भिड चुनावमा भोट हाल्नेको लाइन हो ?
के त्यो भिड रत्नपार्कको तमासा हेर्नेको हो ?
त्यहाँको भिड भेडा बाख्राको हैन नेपाली फिल्म हेर्ने तपाईँ म जस्ताको भिड हो ।राम्रो नराम्रो तपाईँ मैले छुट्याउने हैन ।सिङ्गो नेपाली दर्कले भन्छन् ।होस्टेल रक्स हो भनेर ।
Man Nepali सुनिल दाई, फिल्मको मुल्यांकन गर्ने त दर्शक नै हुन् नि!! दर्शक भनेको फिल्मको अंग हो ।
आगामी दिनहरुमा पनि यस्तै होइन कि, यो भन्दा पनि पृथक फिल्म बनाउनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।
सुभकामना छ होस्टेल युनिटलाई !!
Shakti Kumar Kalapremi ho ta e critics ko ta ramro lekhni bani nai 6aina. Nepali film bigarna ma e ni haruko pani thulo hat 6
Krishna Ram Dhital : Badhai xa dai yeti ramro film banayeko ma, ani ajha khusi ko kura off time ko gopikrishna ko hall pani housefull. maile ta yo film ko shree(gaurav pahadi) sanga afno character paya, ra lagcha yesle yo barsako best film award pani hostel paunu parcha,
 
 

%d bloggers like this: