
म रोनाल्डोसँग प्रस्पिर्धा गर्दिनँः लियोनल मेसी
काठमाडाैं । बार्सिलाेनाका अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले अाफु कहिलै पनि क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धामा नउत्रिएको बताएका छन् । स्पेनमा अायाेजना भएकाे एक कार्क्रममा मिडियाकाे सामु मेसीले यस्ताे अभिव्यक्ति दिएका हुन् । ‘म रोनाल्डोसँग प्रतिस्पर्धा गर्दिनँ । म सँधै घरेलु लिग र च्याम्पियन्स लिग जित्ने प्रयासमा हुन्छ,’ उनले भनेका छन्, ‘र म ला लिगा र च्याम्पियन्स लिग एकसाथ…