Mon. May 6th, 2024

काठमाडाैं । 
रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली छनोट गर्नेछन् ।
अर्जेन्टिनी टोली :
गोलकिपर : सर्जियो रोमेरो (म्यानचेस्टर युनाइटेड), विल्फ्रेडो काबालेरो (चेल्सी) , नाहुएल गुज्मान (युएएनएल), फ्रान्को अर्मानी (रिभर प्लेट)
डिफेन्डर : ग्याब्रिएल मर्काडो (सेभिया), क्रिस्टियन अन्साल्दी (टोरिनो), एडुएर्डो साल्भियो (बेन्फिका), ज्याभियर मास्सेरानो (हेबाई चाइना फोर्चुंन), निकोलोस ओटामेन्डी (म्यानचेस्टर सिटी), जर्मान पेजेला (फियोरेन्टिना), फेडेरिका फाजियो (रोमा), मार्कोस रोहो (म्यानचेस्टर युनाइटेड), निकोलास ट्याग्लीफिको (आयाक्स), मार्कोस अकुना (स्पोर्टिङ्ग सिपी), रामिरो फ्युनेस मोरी (एभेर्टन)
मिडफिल्डर : मानुएल लान्जिनी (वेस्ट ह्याम ), लियान्द्रो पारेदेस (जेनित), रिकार्डो सेञ्चुरियन (रेसिङ), म्याक्सीमिलियानो मेजा (इन्डीपेनडिएन्टे), लुकास बिग्लिया (मिलान), गुइडो पिजारो (सेभिया), एञ्जो पेरेज (रिभर प्लेट), एभर बनेगा (सेभिया), जियोभानी लो सेल्सो (पिएसजी), रोड्रिगो बाटाग्लिया (स्पोर्टिङ्ग सिपी), एन्जल डी मारिया (पिएसजी), क्रिस्टियन पाभोन (बोका जुनियर्स), पाब्लो पेरेज (बोका जुनियर्स)
फरवार्ड : पौलो ड्याबला (युभेन्टस), डिएगो पेरोटी (रोमा), लियोनल मेस्सी (बार्सिलोना), सर्जियो अगुएरो (म्यानचेस्टर सिटी), गोन्जालो हिगुएन (युभेन्टस), लाउटारो मार्टिनेज (रेसिङ्ग), माउरो इकार्डो (इन्टर)

Leave a Reply

%d bloggers like this: