युनार्इ एम्रिले अार्सनल सम्हाल्ने लगभग पक्का

काठमाडाैं ।  पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व प्रशिक्षक युनार्इ एम्रि आर्सनलकाे प्रशिक्षकमा नियुक्त हुने लगभग पक्का भएको छ । करिब दुर्इ दशकदेखि आर्सनलको प्रशिक्षकको भुमिकामा रहेका आर्सन वेंगरले सिजनको अन्त्यसँगै पद छोडेपछि सो पद खाली भएको थियो । केही दिन अघि आर्सनलका पूर्व कप्तान तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटाले सो जिम्मेवारी लिने…

Read More

रोमेराे अभागी सावित , अर्जेन्टिनालार्इ ठूलाे झट्का

काठमाडाैं ।  रसिया विश्वकपकाे अन्तिम घडिमा अाएर  सदावहार विश्वकपको दाबेदार राष्ट्र अर्जेन्टिनाका पहिलो रोजार्इका ३१ वर्षीय गोलकिपर सर्जियो रोमेरोले अभागि सावित भएका छन् । चाेटका कारण उनले अागामी जुन १४ मा रसियामा अायाेजना हुने विश्वकप फुटबल प्रतियाेगिता गुमाउने निश्चित भएकाे छ ।  अर्जेन्टिनाको पूर्वघोषित २३ सदस्यीय टोलीमा स्थान सुरक्षित गरेका रोमेरोको घुँडामा चोट लागेपछि उनले विश्वकप…

Read More

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पारस खड्कालार्इ नदेखिने

काठमाडाैं ।  राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले जेठ १३ गते राजधानीमा सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।  व्यक्तिगत कारणले देश बाहिर हुने भएकाले प्रधानमन्त्री कप नखेल्ने पारसले बताएका छन् । ‘पहिला देखि नै बाहिर जाने तय थियो । फेरि यो प्रतियोगिताका बारेमा धेरै पछि मात्र थाहा पाए,’ उनले भने, ‘त्यसले यसपटक…

Read More

नेयमारकाे रियल जाने चाहना

काठमाडाैं ।  विश्वकै सर्वाधिक महँगा फुटबलर नेयमार गतसिजन विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी पुगेका थिए। बार्सिलोना छोडेको धेरै समय नबित्दै अर्को स्पेनिस क्लब रियल म्याड्रिडले उनलार्इ भित्र्याउन चाहेको बताउँदै अाएको थियो। लगातार चर्चा–परिचर्चा तथा हल्ला र विवादको विषय बन्दै उनको रियल म्याड्रिड जाने विषय पुनः शिखरमा…

Read More

एन्टोनी ग्रिजम्यान उत्कृष्ट मध्येका एक हुन्ः मेसी

काठमाडाैं ।  बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले फ्रान्सेली एन्टोनी ग्रिजमानको प्रशंसा गर्दै उनी  विश्वका उत्कृष्ट खेलाडी मध्येका एक भएको बताएका छन् । एट्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजमान ला लिगाको प्रतिद्वन्द्वि क्लब बार्सिलोना जाने चर्चाका दौरान मेस्सीको यो भनाईले सरुवामा थप बल मिलेको छ । ‘उनी विश्व फुटबलमा उत्कृष्ट खेलाडी मध्ये एक हुन् । मलाई थाहा छैन…

Read More

बायर्नलार्इ जिल्याउँदै फ्रान्कफर्ट जर्मन लिग कप च्याम्पियन

काठमाडाैं ।  जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निराश पार्दै फ्रान्कफर्टले गए राति जर्मन कपको उपाधि अाफ्नाे पाेल्टामा पार्न सफल भएकाे छ  । फाइनल खेलमा जर्मन च्याम्पियन  ३-१ ले पराजित हुन पुगेको हो । फ्रान्कफर्टलार्इ आन्टे रेबिकले खेलको एघारौं मिनेटमा  अग्रता दिलाएका थिए । तर रोबर्ट लेवान्डोस्कीले ५३ औं मिनेटमा बायर्नका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए…

Read More

विश्वपकमा १० भन्दा बढि गाेल गर्ने यी महान खेलाडीहरू

काठमाडाैं ।  विश्वकपकाे हरेक संस्करणका बेलामा सारा विश्व नै फुटबलका बारेमा विभिन्न चर्चा तथा विश्लेषण गर्न तल्लिन हुन्छ ।  आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले पनि संसार नै ततार्इरहेकाे  छ । प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित  छ । फुटबलकाे महाकुम्भ सुरूहुन एक…

Read More

केही ठूला नाम नसमेटि फ्रान्सकाे विश्वकप टाेली घाेषणा

काठमाडाैं ।  रूस विश्वकप २०१८ को दाबेदार मानिएको फ्रान्सले गए राति आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडियर डेस्क्याम्पले केही ठूला नामलाई टोलीमा समावेश गरेका छैनन् । अन्तिम २३ मा समावेश नहुने नामहरुमा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियाल र आर्सनलका एलेक्जान्डर लाकाजेट रहेका छन् । युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट…

Read More

सहिद स्मारक ‘ए’ डिभिजन असोज १३ गतेबाट सुरू हुने

काठमाडाैं ।  सहिद स्मारक ‘ए’ डिभिजन पाँच वर्षपछि यो वर्ष आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको छ । यसअघि एन्फाले पटक पटक आयोजना गर्ने घोषणा गरेपनि हुन सकेको थिएन । कर्मा छिरिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै ए डिभिजन लिग…

Read More

एट्लेटिको म्याड्रिडलार्इ युरोपा लिगको उपाधि

काठमाडाैं । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ ।  एट्लेटिकोले फेञ्च क्लब मार्सेलीलाई ३–० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।  एट्लेटिकोले पछिल्लो ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो । ग्रिजम्यानले २१ मिनेटमा  गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ४९ मिनेट ग्रिजम्यानले दोस्रो गोल गर्दा एट्लेटिको २–०…

Read More