
मेसी चम्किँदा बार्सिलोनाको सानदार जीत
एजेन्सी – बार्सिलोनाका लागि कीर्तिमानी खेल खेलिरहेका कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानन नोउम क्याम्पमा सोमबार राति भएको खेलमा बार्सिलोनाले एसडी हुएस्कामाथि ४–१ को सानदार जित हात पारेको हो । बार्सिलोनाका लागि थप दुई गोल एन्टोइन ग्रिजमन र ओस्कार मिनगुइजाले गर्दा…