
दशैंको कोसेली लिएर आउदै गायक सुसन साम्सोहाङ लिम्बु
मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतको सबै कुरा परिवर्तन भैसकेको छ | युवा पुस्ताको धेरै पकड भएर पनि होला चलन चल्तीको हिसाबले पनि नेपाली सांगीतिक क्षत्रको बाटो अब नया दिशा तर्फ मोडिरहेको छ | यसै बिचमा नया कलाकारहरुको आगमन पनि तिब्र छ तर धेरै लामो समय देखि यस क्षत्र संग आबद्ध रहेर काम गर्ने कलाकारहरुको…