
आफ्नै शब्द रचना अनि स्वरमा गजलको एल्बम लिएर आउदै रचनाकार गोविन्द फुयाल
मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा यति बेला नया पुस्ताको आकर्षण निकै बढ्दो छ यहि हिसाबमा नया कलाकारहरुको आगमन पनि निकै तिब्र रहेको छ | तर यहि क्षत्रमा बिगत लामो समय देखि आबद्ध रहेर आफ्नो यात्रालाई निरन्तरता दिएका कलाकारहरुको पनि हामी माझ लामो सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार…