Fri. Mar 14th, 2025

Category: चलचित्र खबर

‘सागर’ले जिते गजल गायन प्रतियोगीता

विगत चार वर्षदेखि गजल प्रतियोगिता गर्दै आएको रापती समाज काठमाडौंले यस  वर्ष १४८ औं मोतिजयन्तिको अवसर पारेर नेपालमै पहिलो पटक गजल गायन प्रतियोगिता गरेको छ । जसमा देशभरका गजल अनुरागीहरु गलामार्फत…

छायांकनमा ‘नो टेन्सन’

फिल्म ‘नो टेन्सन’को छायांकन शुरु भएको छ । राजधानीको भद्रकाली मन्दिरमा शुभ मुर्हूत गर्दै फिल्मको छायांकन थालिएको हो । समसामयिक कथावस्तुमा आधारित हाँस्यप्रधान फिल्म ‘नो टेन्सन’लाई शिव घिमिरले निर्देशन गर्दैछन्…

टलकजंग भर्सेस टुल्के भयो निर्माता भर्सेस निर्देशक !

रोमान्टिक कमेडी फिल्म ‘टलकजंग भर्सेस टुल्के’ निर्माण नथाल्दै ‘निर्माता भर्सेस निर्देशक’ भएको छ । ‘वधशाला’ निर्माता डोटेलले निर्माण गर्ने र ‘लुट’ निर्देशन गरेर नाम चम्काएका बस्नेतले निर्देशन गर्ने भनिए पनि…

स्पेनमा देखाइयो नेपाली ‘राजनीति’

नेपाली फिल्म ‘राजनीति’को विश्व प्रिमियर भएको छ । यही साता नेपाल रिलिजको तयारी गरिएको फिल्म पहिलोपटक गएराति स्पेन बार्सिलोनाका नेपालीले हेरेका थिए ।

बर्थडेपार्टीमा रंगीलि रञ्जना, यम बराल यसपटक पनि सँगै

गत बर्षको बर्थडे पार्टीमा पनि यम बराल रञ्जना शर्माको साथमा थिए । जुन दृश्य यस पटकको बर्थडेमा पनि देखिएको छ । बर्थडे मनाउने क्रममा हिरोईन रञ्जना र गायक यम बरालको…

माइलीको लाज पचेका पोज

अंग्रेजी गायिका माइली साइरस अलिक छाडा छिन् । वरिपरि बसेका मानिसको वरिष्ठताको ख्यालै नगरी उनी तल्लोस्तरको गालीगलौजको शब्द संकोच नमानी बोल्ने गर्छिन् । उनलाई कतिपयले गतिछाडाको उपमा दिएका छन् ।

अभिनेता आर्यन बने निर्माता

अभिनेता आर्यन सिग्देल पनि फिल्म निर्माता भएका छन् । फिल्म ‘नोभेम्वर रेन’मा आधा लगानी गरेर निर्माता हुन लागेका हुन् । मलेसिया निवासी सुवास गिरीसँग मिलेर निर्माण गर्न लागेको फिल्ममा मुख्य…

विरासत पनि थाम्ने संकेत

उमिँ्रदै तीनपात पलाउने पुस्ताका यी तन्नेरीले गर्लफ्रेन्ड नबनाउने कुरै भएन । ‘किन नबनाउनु बनाइयो नि, अहिले पो छैन त,’ अनमोलले ‘भ्याकेन्सी ओपन’ भएको संकेत गरे । सलोनले हाँसेर टारे ।…

रुनीले मारिन् बाजी

अमेरिकी अभिनेत्री रुनी मारा निर्देशक टोड हायनेसको फिल्म ‘क्यारोल’मा देखिने भएकी छिन् । यसअघि अभिनेत्री मिया वसिकोस्का फिल्ममा अनुबन्धित भए पनि अन्तिममा रुनीले बाजी मारेकी हुन् । फिल्ममा उनी अभिनेत्री…