फेरि खसी उपहार

खसी महँगिदै गएको छ । पहिलो सिंगो खसी ढालेर भतेर लाउनेहरू अहिले किलोमा सन्तुष्ट हुन बाध्य छन् । तर, निर्देशक दिनेश डिसीलाई खसीको मूल्य बढे पनि, घटे पनि केही फरक पर्दैन । किनभने, विगत चार वर्षदेखि दसैँमा उनलाई खसी उपहार आइहेको छ । आफूलाई दिनेशको ‘डाइहार्ड फ्यान’ बताउने दाङका लेखराज बिसीले उनलाइ खसी उपहार पठाउँछन्…

Read More

परदेशमा दशैँ मनाउदै

अहिलेका व्यस्त कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) चार वर्षअघि गाडी भाडाको अभावमा आफ्नो जन्मथलो झापा जान पाएनन् । चाडबाडमा मामाघर पुग्ने उनले त्यतिबेला बाचा गरेका थिए, ‘पैसा कमाएपछि दसैँमा गाउँ जान्छु र भव्य रमाइलो गर्छु ।’ त्यतिबेला काम थिएन, दाम पनि थिएन । त्यसैले दसैँमा गाउँ फर्किन पाएनन् । तर, दुई वर्षदेखि उनी यति व्यस्त…

Read More

दशैँ विशेषः नम्रता नरिवलको लड्डु खान मामाघर

अभिनेत्री नम्रता श्रेष्ठ अघिल्ला दसैँमा भन्दा यो वर्ष बढी नै उत्साहित छिन् । किनभने, वर्षाैंपछि मामाघरमा दसैँ मनाउने अवसर जुर्दै छ । ‘कहिले कसको नमिल्ने, कहिले कसको, त्यही भएर ठूली भएपछि दसैँमा मामाघरको आँगन टेक्न पाइएको छैन,’ नम्रताले भनिन् । यसपटक उनी बुवाआमा र दिदीसहित मामाघर जाँदै छिन् । सिक्किममा रहेको मामाघरमा सधैँ प्लेनबाट जाने…

Read More

विक्रम र हिना प्ल्स टू करिज्मा

सुन्दरी प्रतियोगिताको भिडमा आयोजित ‘प्लस टु करिज्मा’को उपाधि छात्र तर्फ न्यू समिट कलेज मैतीदेवीका विक्रम लामा र छात्रा तर्फ भ्याली पब्लिक गल्फुटारकी हीना कोइरालाले जितेका छन् । बुधवार अवेर राष्ट्रिय नाचघर, जमलमा सम्पन्न अन्तिम प्रतियोगितामा उपाधि सहित नगद र विभिन्न उपहार पाएका थिए। फेशन डिजाइनर उत्तम बनेपाली लगायत राहुल मुखर्जी, नग्मा श्रेष्ठ, सुवेच्छा खड्का र…

Read More

गीत सिर्जनाको कथा: यसरी बन्यो ‘नमुछे आमा दहीमा टीका’

फेरि दशैँ आएको छ । नयाँ दशैँसँगै धेरै कुरा परिवर्तन् हुन्छन् । तर, ‘नमुछे आमा दहीमा टीका’ भन्न गीतको लोकप्रियता कम भएको छैन । दशैँको बेला खुब घन्किन्छ यो गीत । स्व लक्ष्मण रायमाझीको रचना, नारायण रायमाझी संगीत र कृष्णभक्त राईको स्वर रहेको विगत १२ वर्षदेखि दशैँका अवसरमा सबभन्दा बढी सुनिने गीत हो ।

Read More

बिन्ध्यवासिनी अवार्डको मनोनयन सार्वजनिक (सूचीसहित)

विन्ध्यवासिनी म्युजिक प्रालिले आयोजना गर्न लागेको ‘चौथो विन्ध्यबासिनी म्युजिक अवार्ड’का लागि उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ३१ बिधाका उत्कृष्ट पाँच सार्वजनिक गरेको हो । आधुनिक, लोक, पप र फिल्मका विभिन्न विधामा अवार्ड प्रदान गरिने बताइएको छ । यसबाहेक नेपाली सांगीतिक Ôेत्रका एक बरिष्ठ स्रष्टालाई ५१ हजार रुपैयाँ…

Read More

पछुतोमा राखीका पूर्वप्रेमी

बलिउडकी ‘आइटम गर्ल’ राखी सावन्तको अभिषेक अवस्थीसँग अफेयर चलेको थियो । त्यतिबेला उनी अभिषेकलाई पिरोल्नसम्म पिरोल्थिन् । उनलाई सार्वजनिक स्थलमै थप्पड हान्नदेखि मनपरी बोल्नसम्म राखी पछि पर्दिनथिइन् ।

Read More

पत्रकारको उपचारका लागि डकुमेन्ट्री प्रदर्शनबाट १ लाख रुपैंया

दुइवटै मिर्गौला खराब भएर थलिएका पत्रकार बिके पाल्पालीको उपचारका लागि एक लाख रुपैंया संकलन भएको छ ।  आज राजधानीमा न्यायका लागि संघर्षरत सावित्री श्रेष्ठको कथामा गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री “बहादुर बहिनी” प्रदर्शन गरेर एक लाख रुपैंया संकलन गरिएको हो । काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा गरिएको च्यारिटी शोमा विभिन्न व्यक्ति तथा संस्थाले स्वच्छिक सहयोग गरेका थिए…

Read More

स्मृतिः ग्य्राप ग्य्राप

बाउको एकबुँदे रटान थियो– तँ सेकेन लप्टन हुनुपर्छ ।
मेरो एकबुँदे रटान थियो– म मरिगए सिपाही हुन्नँ ।
भात खाँदाखाँदै म बीचमै उठिदिन्थेँ । रछ्यानमा हात चुठिरहँदा म सुन्थेँ, बाउ आमालाई भनिरहेका हुन्थे– ‘तेरो छोरोजस्तो घमन्डी मान्छे संसाराँ कोई छैन ।

Read More

गीतमा अनिलका सपना

अनिल थुलुङ राईको गीति संग्रह ‘ड्रिम’ सार्वजनिक भएको छ। हालै काठमाडौँस्थित एक रेस्टुरेन्टमा राजेश पायल राई र सन्चारकर्मी विदुर गिरीले संयुक्त रुपमा एल्वम विमोचन गरेका छन। गायक थुलुङको महत्वकांक्षी उक्त एल्वममा पाँच वटा आधुनिक र रकपप गितहरु संकलीत छन्। एल्वमका संगितकार तथा गायक विनोद खम्बुको सोलो संगित रहेको छ । गायक थुलुङको उक्त एल्वममा गितकार…

Read More