
सेक्सी देखिन शेर्लिनको भब्य तयारी
यौन पस्किएर चर्चा बटुल्ने ध्येयले निर्माण भएको फिल्म ‘कामसूत्र’को थ्रिडी निर्माणमा बलिउड अभिनेत्री तथा मोडल शेर्लिन चोपडा हिजोआज व्यस्त छिन् । पहिलो चरणको काम समाप्त भइसकेकाले अहिले उनी दोस्रो चरणको तयारीमा जुटेकी छिन् । ‘कामसूत्र’ मुलतः यौनसँग सम्बन्धित फिल्म भएकाले शेर्लिनलाई आफ्नो शारीरिक बुनोटले फिल्ममा ठूलो अर्थ राख्छ भन्ने राम्ररी थाहा छ । त्यसैले अहिले…