बिहेबाट भाग्न चाहन्छिन् कंगना
मुम्बई, २१ पुस (एजेन्सी) । बलिउडकी ‘हट’ अभिनेत्री कंगना रनावत बिहे भन्नेवित्तिकै तर्सिन्छिन् । उनलाई बिहे बन्धनजस्तै लाग्छ । जीवन्त अभिनयका कारण छोटो समयमै बलिउडमा जम्न सफल कंगना भन्छिन्, ‘बिहे गर्नु भनेको बन्धनमा बाँधिनु हो । तयसैले अहिले बिहेबारे सोचेकै छैन ।’ बिहे गरेपछि थुप्रै अभिनेत्रीको फिल्म्ी करिअरमा ‘ब्रेक’ लागेको देखेकी कंगनाले अहिले आफू कामैमा…