बुर्काले नछोपेका अनुहार (फोटोफिचर)

अरबियन, त्यसमा पनि मुस्लिम महिला कस्ता होलान् ? पुरै शरिर छोप्नुका साथै बुर्काले अनुहार छोप्ने भएकाले यो धेरैको कोतुहलको विषय हुन्छ । कठोर धर्म तथा परम्पराका कारण बुर्काबाहिर निकै कम युवती निस्किन्छन् । अचेल भने केही युवतीहरुको आफूलाई अरु आधुनिक युवती सरह प्रस्तुत गर्न थालेका छन् ।

Read More

रफ्तारको सुटिङमा जन्मदिनको रफ्तार

काठमाडौं, २३ पुस । चलचित्र ‘रफ्तार’ को छायांकन सुरु भएको सातादिन मात्र बित्दैछ तर यस चलचित्रका अभिनय गरिरहेका तीन कलाकारले सुटिङ फ्लोरमै जन्मदिन मनाएका छन् । ‘रफ्तार’ को छायांकनसँगै नायिका सविना कार्की र चलचित्रका निर्माता अनिल महर्जनले केहीदिन पहिले फ्लोरमै जन्मदिन मनाएका थिए । त्यस्तै चलचित्रका नायक सुमन थापाले सोमबार आफ्नो २१ औ जन्मदिन ‘रफ्तार’…

Read More

सलमानको भावुकता

रिललाइफमा ‘दबंग’ स्टाइलमा देखिन सलमान खानलाई रियल लाइफमा एकदमै भावुक छन् । उनको भावुकता मुम्बईका सडकमा देखियो । जब उनी ह्वीलचियरमा बसेका १४ वर्षीय बालकका बुवालाई डक्टरको नम्बर दिँदै गरेका देखिए ।

Read More

‘पराई’मा नीरज र नन्दिताको कमेष्ट्री (फोटो फिचर)

फिल्म ‘पराई’मा जोडी बनेका हिरोहिरोइनको नाम भने एकै अÔरबाट सुरु हुन्छ, गोविन्द शाही र गरिमा पन्त, निरज बराल र नन्दिता केसी । यही कारण फिल्मका वितरकसमेत रहेका गोविन्द भन्छन्, ‘फिल्म हिट हुने शुभ संकेत देखिएको छ ।’ दीपक कुमार शाहीले निर्माण गरेको यो फिल्म २६ पुसमा रिलिज हुँदै छ । फिल्ममा देखिएको नीरज र नन्दीताको…

Read More

‘धुम–३’ ले ५ सय करोड कमाएर सबै रेकर्ड तोड्यो

मुम्बई, २३ पुस (एजेन्सी) । आमिर खान अभिनीत पछिल्लो ‘धुम–३’ बलिउडमा अहिलेसम्मकै बढी कमाउने फिल्म दरिएको छ । दुई सताअघि रिलिज भएको यस फिल्मले अहिलेसम्मका सबै रेकर्ड तोड्दै ५ सय करोड रुपैयाँ कमाएको छ । यस फिल्मले भारतमा मात्र ३ सय ५१ दशमलव २९ करोड रुपैयाँ कमाएको छ, जबकि यस फिल्मले अन्तर्राष्ट्रिय बजारमा १ सय…

Read More

बेरोजगार युवामाथि ‘तोरी लाहुरे’

काठमाडौं, २२ पुस । ‘तोरी लाहुरे’ शीर्षक सुन्दा हास्यप्रधान चलचित्रजस्तो लाग्छ तर यस चलचित्रले समंग्र नेपाली बेरोजगार युवाको कथा उनेको छ । दीलकुमार तामाङ ‘वाले’ को निर्माण रहेको ‘तोरी लाहुरे’ २३ फागुनबाट एकसाथ अलनेपाल प्रदर्शनमा आउँदैछ तर ‘तोरी लाहुरे’ युनिट भने अहिल्यैदेखि प्रचारमा जुटेका छन् । चलचित्र प्रचार–प्रसारकै क्रममा रहेका निर्माता तामाङले भने, ‘चलचित्र समग्र…

Read More

बसन्तपुरमा गुञ्जिँदैछिन् अमेरिकी गायिका केली

काठमाडौं, २१ पुस । यतिखेर अमेरिकी गायिका केली मेज काठमाडौंमा छिन् । यी गायिकालाई केही दिनमै राजधानीको बसन्तपुरस्थित मण्डलीमा गुञ्जिरहेको भेटिने छ । चर्चित ¥यापरसमेत रहेकी केली २७ पुसमा नेपालीदर्शक तथा श्रोतासमक्ष प्रस्तुत हुँदैछिन् । यी अमेरिकी गायिका केलीसगै भारतमा ¥यापर फेयागो पनि कन्सर्टमा सहभागी हुनेछन् । शिक्षा र गरिबीको क्षेत्रमा काम गर्दै आएका कमिटेटले…

Read More

सोमबारदेखि अर्पणको मुखौटा

काठमाडौं, २१ पुस । अभिनेता अर्पण थापा चलचित्र ‘मुखौटा’मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । थापा निर्देशित चलचित्र ‘मुखौटा’बारे आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, रक गायक रविन तामाङ, दयाहाङ राई, निशा अधिकारी सौगात मल्ल र हर्षिका श्रेष्ठको मुख्य अभिनय रहने छ । निर्देशक थापाकै कथा तथा पटकथा रहेको…

Read More

अब १० घण्टामै काठमाडौं–खोटाङ

काठमाडौं, २१ पुस । राजधानीबाट खोटाङ पुग्नलाई दुई वटा गाडी फेरिरहने झन्झट अन्त्य भएको छ । यातायात सुविधाले अब सिधैं खोटाङ–काठमाडौं जोडिएको छ । सोमबारदेखि दैनिक राजधानी–खोटाङ र खोटाङ–राजधानी सुमो सेवा सञ्चालनमा आउँदैछ । रुपकोट–हलेसी यातायात सेवाले सञ्चालनमा ल्याएको सुमो सेवाको आइतबार एक समारोहका बीच चर्चित गायक राजेशपायल राईले उद्घाटन गरे । उद्घाटनपछि गायक राइले…

Read More