सय कलाकारको लावालस्कर मलेसिया जाने तयारीमा
काठमाडौं, ७ माघ । अहिले चलचित्रका हिरो÷हिरोइनसँगै केही रंग पत्रकार नृत्य सिकिरहेका छन् । जसलाई रिहर्सल भनिएको छ । रिहर्सलकै लागि केही दिनअघि मुम्बईबाट अभिनेत्री निरुता सिंह काठमाडौं आएकी छन् । यी कलाकार र पत्रकारलाई नृत्य निर्देशक गोविन्द राईले नचाइरहेका छन् । अभिनेत्री नन्दिता केसी, हर्षिका श्रेष्ठ, केकी अधिकारी, बेनिशा हमाल, निलिमा शर्मा, अभिनेता यसराज…