परिणति भन्छिन्– ज्यानलाई बिकिनीका लागि सुहाउँदो बनाएँ
मुम्बई, १७ माघ (एजेन्सी) । बलिउडकी नवोदित अभिनेत्री परिणति चोपडा एउटा टेन्सनबाट मुक्त भएकी छन् । उनको भनाइअनुसार हिजोआज उनी स्लिम बनेकी छन् । यी अभिनेत्रीले भनिन्, अब म पहिलेजस्तो मोटी छैन, वजन घटाइसकेँ ।’ सन् २०११ मा प्रदर्शित फिल्म ‘लेडिज भर्सेज रिकी बहल’ मार्फत बलिउडमा करिअर सुरुआत गरेकी परिणतिले भनिन्, ‘जब म फिल्म इन्डस्ट्रीमा…