Sat. Apr 19th, 2025

Category: चलचित्र खबर

आफ्नैबाट यौन शोषणको शिकार भएको खुलासा

मोडल तथा बलिउड अभिनेत्री कल्की कोचलिनले आफू सानो हुँदा यौन शोषणको शिकार भएको बताएकी छन् । फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मार्फत चर्चामा आएकी यी अभिनेत्रीले एक टेलिभिजन च्यानलसँगको अन्र्तर्वातामा…

रकमा झुम्ने तयारीमा मेनुका

काठमाडौं, २७ चैत । नयाँ वर्ष २०७१ को पूर्वसन्ध्यामा गायिका मेनुका राई रक हाउसमा झुम्दैछिन्, जहाँ आफूसँगै दर्शक तथा श्रोतालाई पनि नचाउने भएकी छन् । रातोपुलस्थित रक हाउस क्याफेमा हुने…

‘मेरो प्रयास’ भन्दै आए टिबी

नेपाली सांगीतिक क्षेत्रमा अर्का गायक तथा संगीतकारको उदय भएको छ । यसअघि लोक गायनमा रमाउँदै आएका गायक टिबी पाख्रिन यसपटक आधुनिक गीति एल्बम ‘मेरो प्रयास’ लिएर श्रोतामाझ आएका छन् ।

फ्राइडे फिल्मः ‘नाइँ नभन्नू ल–२ ’ र ‘मनले मनलाई छुन्छ’

नयाँ वर्षमा फिल्म हेर्ने दर्शकको मुड छोप्न दुई नेपाली फिल्म कस्सिएका छन् । फिल्म ‘नाइँ नभन्नू ल–२’ र शिव रेग्मी निर्देशित अन्तिम फिल्म ‘मनले मनलाई छुन्छ’ शुक्रवारदेखि रिलिज हुँदै छन्…

ऐश्वर्या राय दोस्रो सन्तान जन्माउँदै !

पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्ममा ‘कम्ब्याक’ हुने हल्ला चलिरहेकै बेला आमा बन्ने समाचार सार्वजनिक भएको छ । पहिलो सन्तानको आमा बनेपछि फिल्म दुनियाँबाट एकाएक टाडा भएकी…

नेपाल आइपुगे ‘डिआइडि’का डान्सर

भारतीय टिभी जीटिभीको चर्चित रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका नेपालभाषी सौम्या राई र ओम क्षेत्री नेपाल आइपुगेका छन् । सोमवार दिउसो चार बजे उनीहरु नेपाल आइपुगेका…

‘मनले मनलाई छुन्छ’ कि छुदैन ?

चलचित्र ‘मनले मनलाई छुन्छ’ आउँदो शुक्रबारबाट देशभर एकसाथ रिलिज हुँदैछ । यो चलचित्र निर्माणपक्षका लागि मात्र नभइ दर्शकका लागि पनि विशेष मानिएको छ । ‘मनले मनलाई छुन्छ’ निर्देशक स्वं शिव…

गर्जियस अटायर फेसन सो : बिरालो चालमा १६ मोडल

दिन ढल्किँदै जाँदा शनिबार बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा फेसन पारखीको जमघट बढ्दै थियो । साँझ ७ बजे बत्तीको प्रकाशसँगै साडीमा मोडलहरू ¥याम्पमा निस्केपछि सुरु भएको माहोल करिब ४ घन्टा…

अनिस्तालाई ‘मिस मंगोल नेपाल २०१४’को ताज

अनिस्तालाई ‘मिस मंगोल नेपाल २०१४’को ताज एक्सन इन्टरटेनमेन्टको आयोजनामा कमलादी स्थित प्रज्ञा–प्रतिस्ठानमा शनिबार ‘मिस मंगोल नेपाल २०१४’ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा जाउलाखेलकि २२ वर्षीया अनिस्ता गुरुङले ‘मिस…