चलचित्र “प्रेम गीत-२”को टाइटल गीत सार्वजनिक

आसुसेन फिल्म प्रोडक्सनको प्रस्तुतिमा चलचित्र “प्रेम गीत-२” को “कहानी यो प्रेम गीतको ” भन्ने बोलको टाइटल गीत आज रिलिज भएको छ l रोहित जोन छेत्री र श्रेया सोतांग को स्वर मा रेकर्ड गरिएको उक्त गीत मा कल्याण सिंहले संगीत भरेका छन् l सन्तोष सेन द्वारा निर्माण भएको उक्त चलचित्रलाई राम शरण पाठकले निर्देशन गरेका छन्…

Read More

प्रेसमिट गरी चलचित्र’बब्बी”निर्माणको घोषणा,छायांकन जुन १७ देखि ओस्लोबाट हुने

निर्माता तथा निर्देशक मिलन चाम्प्सले मंगलबार प्रेसमिट गरी फेरी अर्को नयाँ चलचित्र’बब्बी”निर्माण गर्ने घोषणा गरेका छन् lचलचित्र बलैंड रक्स र ह्याप्पी डेजको पोस्ट प्रोडक्सन चलिराखेकै बेला चाम्सले चलचित्र बब्बी को घोषणा गरेका हुन् l चाम्सले पछिल्लो समयमा आएर नेपाली फिल्म बजारलाई उत्कृष्ट फिल्म दिदै आएका छन् l चलचित्र बिर बिक्रमको अपार सफलतापछि निर्देशक चाम्स धेरै…

Read More

चलचित्र ‘लभ लभ लभ’ले घोषणा गरेको एक लाख रुपैयाँ एलिशा महर्जनले जितीन

एक महिना अगाडि चलचित्र “लभ लभ लभ” निर्माण युनिटले ‘आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस’ अफर ल्याउँदै एक लाख रुपैयाँ उत्कृष्ठ प्रेम कथालाई दिने घोषणा गरेको थियो । चलचित्र ‘लभ लभ लभ’ले घोषणा गरेको उत्कृष्ठ प्रेम कथा पाटनकी एलिशा महर्जनले जितेकी छन् ।उनलाई उक्त रकम एक कार्यक्रमको आयोजना गरेर प्रदान समेत गरिएको छ ।…

Read More

चलचित्र हिटलरको”जब सम्म”बोलको गीत सार्वजनिक

अष्ट नारायण पिक्चर्स र न्यु क्रियटिभ मोशन पिक्चर्सको सयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्र हिटलर को “जब सम्म ” भन्ने बोलको गीत सार्वजनिक भएको छ l सनुप पौडेल र आकंक्ष्या बस्यालको स्वरमा रहेको उक्त गीतको संगीत लोचन घिमिरेले दिएका छन् lरारा तालको मनोरम दृश्यमा छायांकन गरिएको सो भिडियोमा सामिया बर्तौला र सोहित मानन्धरले अभिनय गरेका छन्…

Read More

चलचित्र “डायरी”को ट्रेलर सार्वजनिक रेखा थापा भिलेनको भूमिकामा

चलचित्र “डायरी”को ट्रेलर सार्वजनिक भएको छlनोभेम्बर रेन’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी नायिका छुल्ठिम गुरुङको निर्माण र अनिल योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘डायरी जेठ ५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ। रिभेञ्ज लभ स्टोरीमा निर्माण भएको फिल्म ‘डायरी’ मा डेब्यू सन्नी सिंह छुल्ठिमको अपोजिटमा देखिएका छन्। ‘डायरी’मा रेखा थापा पहिलो पटक खलपात्र, भिलेनको भूमिकामा रहेकी…

Read More

दया, केकी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदै

दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ ।बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको पन्छी गित लाइ दर्शकहरुले रुचाएका छन् फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ मा केकी र दयाहाङको मुख्य भूमिका रहेको छ । अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन तारा केटी को रुपमा देख्न…

Read More

‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नम्वर वान ट्रेडिङ्गमा

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नेपालको युट्युव  नम्वर वान ट्रेडिङ्गमा पर्न  सफल भएको छ । आइतबार राती अपलोड गरिएको भिडियोले  २ दिन मा ७ लाख भ्युअर्स कलेक्सन गरी  भिडियो नम्वर वान ट्रेन्डिङमा परेको छ -शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको…

Read More

आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा

लगभग डेढ बर्षको अन्तरालपछि रेखा थापा फेरी फिल्म industry मा उदाएकी छिन l आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा छ । सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शकको अपेक्षा बढाएको छ । त्यसैले लामो समय अन्तरपछि आउँदै गरेकी रेखाको ईन्ट्री हेर्न लायक हुनसक्छ । रेखा छुट्टै प्रस्तुति ल्यायर पुन नेपाली फिल्म उद्योगमा तहल्का मच्चाउन औदैछिंन…

Read More

6 दिनमै 16 लाख viewers :चलचित्र बिर बिक्रम

मिलन चाम्सको चलचित्र बिर बिक्रमले youtube मा आक्रामक viewers बटुलेको छ l हलहरुमा पनि निकै राम्रो business गरेको उक्त चलचित्रले youtube मा 6 दिनमै 16 लाख viewers बटुलेर सबै भन्दा अग्रपंक्ति मा आफुलाई stand गरेको छ l यति छोटो समयमै ठुलो संख्यामा यु टुब viewers कलेक्शन गर्ने सम्भव त नेपाली movie कमै हुन्छन l शायद…

Read More

Churchill Trailer is out today

The simply-titled Churchill sees Brian Cox playing Winston around the pivotal D-Day landings, racked with guilt over the risky strategy and in a constant battle for control. Directed by Jonathan Teplitzky, the film provides some strong support in the form of Miranda Richardson as Churchill’s wife, Clementine, John Slattery as future US President Dwight D….

Read More