Thu. Apr 18th, 2024

मूलधारको फिल्म सरल, शान्त, सारपूर्ण कथासहित बनाउन सकिन्छ भन्ने उदाहरण ‘घामपानी’ ले दिएको छ l नया वर्षको सुखद उपलक्ष्यमा ओपनिङ्ग गरेको फिल्मले दर्शकको मन स्पटलमा ठाउँ जमाउछन सफल भएको छ l फिल्म शुरु भए देखि अन्त सम्म हेर्दा दर्शक लाइ एक ठाउंमा पनि बोर नलाग्ने रहेको दर्शकहरुले फिल्म हेरेर हलवाट निस्कदा बताए l रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘घामपानी’मा दयाहाङ राई र केकी अधिकारीको मुख्य अभिनियरहेको छ अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन छोरीको रुपमा देख्न सकिने छ भने दयालाई जनजातीको छोराको रुपमा देख्न सकिने छ l

Leave a Reply

%d bloggers like this: