Sat. Apr 20th, 2024

चलचित्र हिटलर को म. म. चाउमिन गीत अहिले निकै चर्चामा आएको छ l ‘तिमी चाउमिन खाँदै, म मःम बजाउँदै’ बोलको रोमान्टिक लिरिकल अडियो गीत युट्युवबाट बाहिर आएको हो । युट्युवमा अपलोड गरे लगतै यो गीतलाइ दर्शकले एकदमै मन पराएका छन् lउक्त गीत मार्केटमा चलेपछि धमाधम कभर भिडियो बनाउनेको संख्यामा बृद्दि भएको छ l लोचन घिमिरेको संगीतमा तयार भयको सो गीतमा स्वयम् लोचन घिमिरेको स्वर रहेको छ भने श्रेया सोतांगले फिमेल भोकलमा साथ् दिएकि छन् l चलचित्र हिटलरको गित क्याची भएकोले सबैको मुखमा म.म. चाउमिन गीत झुण्डीन सफल भएको स्रोता दर्शकले बताए l चिनी माया मानन्धरद्वारा निर्माण भयको चलचित्र हिटलरलाइ सौरव ढकालले निर्देशन गरेका छन् l युट्युबमा डाउनलोड गरे लगतै गीतले सोचे भन्दा बढी भ्युअर्स कलेक्सन गर्न सफल भएको छ lचलचित्र जेठ १२ गतेबाट अल नेपाल प्रदर्शन हुने तयारीमा रहेको छ l
https://www.youtube.com/watch?v=-jAKaV95tZk

Leave a Reply

%d bloggers like this: