
भूटानी शरणार्थीहरूको कथामाथि फिल्म ‘देश खोज्दै जाँदा’
काठमाडौं। भूटानी शरणार्थीहरूको कथामाथि निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’ को रिलिज मिति सरेको छ । जेठ–१२ गतेदेखि प्रदर्शनमा ल्याइने बताइएको यो फिल्मको रिलिज चुनावको कारण देखाउँदै रोकिएको हो । ‘देशमा अहिले चुनावी माहोल छ,’ फिल्मका निर्देशक प्रकाश आङदेम्बेले भने, ‘त्यसमाथि यो रिलिज मितिमा अन्य दुई फिल्म रिलिजका लागि तम्तयार छन् । त्यसैले तत्काल फिल्म…