बलिउड कलाकार गुनगुनले गरिन सायद-२ लाइ खुलेरै प्रसंसा

बलिउड कलाकार गुन गुन उप्रेतीले नेपाली चलचित्र  सायद २ हेरिन र हेरी सकेपछी गुन गुनले सयद२ एकदमै मनपरेको र दर्शक हरुलाई पनि हेर्न आग्रह गरिन  नेपाली चलचित्रको उच्च गुणस्तर ले गर्दा नेपाली फिल्म बजार माथि उठेको भन्दै फिल्मको खुलेरै प्रसंसा गरिन   गुन गुनले भारतीय टेली सिरियल कृष्ण ,यशोधा र चन्द्रकान्तामा अभिनय गरिसकी छन् । चलचित्र…

Read More

प्रेम गीत २ को बागमती सफाई अभियान मनिषा कोइरालाको साथमा सम्पन्न

साउन १३ गते रिलिज हुन लागको फिल्म ‘प्रेमगीत २’ यूनिटले बागमती सरसफाई अभियानमा पनि हात अगाडि बढाएको छ । केही दिन अगाडि मात्र मोफसलका विभिन्न जिल्लाहरुमा सांगीतिक कन्सर्ट आयोजना गरेको ‘प्रेमगीत २’ टोलीले शनिवार त्रिपुरेश्वर स्थित बागमती नदी किनारामा सरसफाई गरेको छ । बागमती सरसफाई अभियानमा ‘प्रेमगीत २’ का नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी,…

Read More

आना र आशिरमानको केमेष्ट्री लोभ लाग्दो गीत”अजम्बरि पिरतीमा “

आँखालाई शितलता प्रदान गर्ने दृश्यांश अनि कलाकारको मिठो जुगलबन्दी । चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’को  सार्वजनिक भएको गीतमा आना र आशिरमानको केमेष्ट्रीले सबैको मन लोभ्याउछ ।गीत सुन्दा जति मिठो छ, हेर्दा पनि उत्तिकै मज्जाको छ । कालीप्रसाद बाँसकोटाको संगीतमा रहेको यस गीतमा आवाज बाँसकोटा स्वयंको छ भने उनलाई मेलिना राईले साथ दिएकी छिन् । गीतका शब्दहरु सबिन…

Read More

चलचित्र ‘सायद २ मल्टिप्लेक्स देखि सिंगल सबैतिर फिल्म हाउसफूल

चलचित्र ‘सायद २’ आजबाट प्रर्दशनमा आएको छ । अपेक्षा अनुरुप नै चलचित्रले उत्साहजनक सुरुवात गरेको छ । चलचित्र उपत्यका र उपत्यका बाहिर गरेर ७० भन्दा बढी हलमा प्रर्दशन भईरहेको छ । चलचित्र हेरेर हल बाहिर निस्किए पछि सम्पूर्ण दर्शकको मुखमा एउटै डाईलग थियो ‘मायाको छोरा’ । यसैबाट पनि चलचित्र टिम सफल भएको मान्न सकिन्छ ।…

Read More

८ सय कभर गीत प्राप्त, सर्वोत्कृष्ट २ भिडियोलाई जनही एक–एक लाख नगद

चलचित्र ‘प्रेमगीत २’ले फिल्मको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको…’माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरिएको थियो ।विश्वभरीबाट आएका थुप्रै कभर भिडियो मध्येबाट जम्मा उत्कृष्ट २ सय ५० कभर गीतहरु छनौट गरेको छ । अब यी मध्येबाट पनि सर्वोत्कृष्ट मात्र २ वटा भिडियो छानिनेछ । साथै छानिएको २ सय ५० भिडियोहरु विहिबार नै युट्युवमा पोष्ट भइसकेका छन्…

Read More

विश्वमा सबैभन्दा धेरै पटक हेरिएको भिडियो सी यू एगेन’,‘गङनम’ स्टाइलको रेकर्डलाई तोड्यो

अहिले गीत वा कुनै भिडियोको सफलताको मापदण्ड युटुब बनेको छ । युटुबमा हेरिएको आधारमा कुन भिडियो चर्चित बन्यो भन्ने आँकलन गर्न सकिन्छ ।विश्वमा सबैभन्दा धेरै पटक हेरिएको भिडियोको कुरा गर्दा ‘गङनम स्टाइल’को नाम लिने गन्छि । करिब २ अर्ब ८९ करोड ६१ लाख ७७ हजार भन्दा बढी पटक हेरिएको यो गीतको रेकर्डलाई अब अर्को एक…

Read More

फिल्म ‘सायद २’लाइ सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट ,‘पिजी’ पाउनु सफलताको सूचक

फिल्म ‘सायद’बाट फिल्म निर्माणमा हात हालेको यो व्यानरले ‘होस्टेल’, ‘होस्टेल रिटर्नस’ हुँदै ‘सायद २’ सम्म आइपुग्दा सबै फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ ।दुर्गिश फिल्मस्लाई एउटा अनौठो संयोग जुरेको छ । आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म ‘सायद २’ले सेन्सर बोर्डबाट मंगलबार ‘पिजी’ सर्टिफिकेट पाएको हो । यो सर्टिफिकेट पाएपछि यो फिल्म हेर्न बालबालिकाले अभिभावक…

Read More

चलचित्र सायद-२ को आक्रामक प्रमोशन,बलिउडलाई समेत ट्क्कर दिन सक्ने अनुमान

बहु प्रतिक्षित फिल्म सायद २ को प्रदर्शन मिति एकदमै नजिक आइपुगेको दर्शकको आतुर र निर्माण पक्षको  उत्साह बढेको छ ।असार ३० मा अल नेपाल रिलीज हुन लागेको चलचित्र ‘सायद–२’ ले देश विदेश आफ्नो  सम्पुर्ण प्रोमोशनको काम सकाएर रिलीज गर्न मात्र वाकी रहेको  छ । सायद ,होस्टेल ,होस्टेल रिटनस जस्ता   सुपरहिट चलचित्र दिईसकेको दुर्गिस फिल्मको चौथो प्रस्तुति…

Read More

हलिवुड गर्लको इन्ट्री नेपाली फिल्म ‘लिलिबिली”मा

एकपछि अर्को फिल्मको निर्माण घोषणा गरिरहेका निर्देशक मिलन चाम्सले फेरि नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।   गत वर्ष प्रदर्शन भएको मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’को सफलता पछि उनि लगातार फिल्म घोषणा गरिरहेका छन् । चाम्सका ‘वीर विक्रम’ रिलिज भएपछि ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ रिलिजको तयारीमा छन् । त्यस्तै ‘बब्बी’ नर्बेको सुटिङ पछि…

Read More

“ए मेरो हजुर” बोलको गीतले  ५० लाख भ्युअर्स कलेक्सन गर्न  सफल

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष “ए मेरो हजुर ” बोलको गीतले  ५० लाख भन्दा वढी  भ्युअर्स कलेक्सन गर्न  सफल भएको छ । शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका छन् भने कस्ट्युम डिजाइन युवी थापाको छ ।…

Read More