अध्यक्ष सापकोटाद्वारा फिल्म ‘एकलव्य’को मुहूर्त
सोमवार कोटेश्वरको महादेव मन्दिरमा भोलीबाट छायाँकन सुरु गर्ने गरि नेपाली फिल्म ‘एकलव्य’को मुहूर्त गरिएको छ । चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोक्दै फिल्मको औपचारिक मुहूर्त गरे ।…