
आजबाट ‘म यस्तो गीत गाउँछु–२’ रिलिज
काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज…