Thu. May 2nd, 2024

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो ।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो ।

sarbottam cement
चलचित्रका मुख्य कलाकार पल शाह भने अहिले कानुनी झमेलामा छन् । गायिका समीक्षा अधिकारीले पलविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी चलचित्रको प्रचारमा हिँड्न सकेका छैनन् । यसको प्रभाव हलमा कस्तो पर्छ भन्नेमा धेरैको चासो छ ।

Leave a Reply

%d bloggers like this: