केटीसँग धेरै नजिक हुने भुवन केसीको आत्मकथा

सदाबाहार नायकको उपाधि पाएका नायक भुवन केसीको बारेमा के तपाई धेरै भन्दा धेरै पढ्न र बुझ्न चाहानु हुन्छ ? अब धेरै प्रतिक्षा गर्नु पदैंन किनकी भुवन केसीको आत्मकथा अब चाडैं बजारमा आउने भएको छ । प्राय केटीहरुसँग चाडैं घुलमिल हुने नायक भुवन केसी प्राय केटीहरुकै कारण पनि चर्चा र विवादमा आउँछन् । तर आफु चाहेर…

Read More

अनमोललाई देख्दा भुवनलाई सुस्मिताको याद

कुनै जमना यस्तो थियो जुन चलचित्रमा पनि नायक भुवन केसी नै भेटिन्थे । चलचित्र कुसुमे रुमाल, सम्झना प्रदर्शनमा आएपछि भुवनलाई फ्यानहरूले रगतले लेखेर चिठी पठाउँथे। त्यो जमानामा अहिलेजस्तो फोन, फेसबुक, इमेल केही थिएन। फ्यानलाई लागेका कुरा भन्ने माध्यम भनेकै चिठी हुन्थ्यो। तर अहिले जमाना परिवर्तन भएको छ । ‘भनिन्छ नि बाबुको सेखापछि छोराको नै पालो…

Read More

रेखालाई हेर्न हलसम्म छबि

करिब १० बर्षसम्म श्रीमान श्रीमती भएर सगैं यात्रा गरेका चर्चित निर्माता छबिराज ओझा र नायिका रेखा थापाको औपचारिक सम्बन्ध विक्षेद भएको करिब ३ बर्ष वित्न लाग्दा शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र तथास्तु हेर्न छबिराज ओझा हलसम्म पुगेका छन् । आइतबार काठमाडौंको दरबारमार्गमा रहेको क्यूज सिनेमामा चलचित्र यूनिटले आयोजना गरेको विषेश प्रेस शोमा छबिराज ओझा तथास्तु हेर्न पुगेका थिए…

Read More

‘आभाष’ हेर्न दर्शकको ओहिरो,सुरुवाती व्यापार अरु चलचित्र भन्दा उत्कृष्ट

आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र आभाषले देशभर हाउसफुल दर्शक भित्राउन सफल भएको छ । दर्शकको प्रतिक्रियामा आभाष अरु चलचित्रको तुलनामा निकै राम्रो रहेको खबर प्राप्त भएको छ । काठमाडौंका हलहरु र काठमाडौं बाहिरका हलहरुमा दर्शकको भिड अरु चलचित्रका तुलनामा अत्याधिक रहेको हल सञ्चालकहरुले बताएका छन् । मनोरञ्जनसंसार डटकमसँग निकै उत्साहित हुदैं चलचित्रका निर्माता गोविन्द शाहीले…

Read More

पूजा बोहरा र पूजा कार्कीलाई रेखाको साथ

सामूहिक बलात्कारमा परेकी पूजा बोहरा र आफ्नो बुबा तथा हजुरबुवाबाट बलात्कारको शिकार भएकी पूजा कार्कीलाई भेट्न आज नायिका रेखा थापा रक्षा नेपाल पुगेकी छिन् । सञ्चारमाध्यममा आएका विभिन्न समाचारहरु गर्दा आफुले रक्षा नेपालमा आएर पूजा बोहरा र पूजा कार्कीलाई भेट गरेको रेखाले खुलाएकी छिन् । ‘उनीहरुको अवस्था कस्तो छ भनेर बुझ्न मन लागेर आएको हुँ’…

Read More

३ महिनामा नेपालको टप नायिका बनाइदिन्छु भन्दै निर्देशक मुनालद्धारा आयुषालाई सेक्स प्रस्ताब

विभिन्न बेला चलचित्रका निर्देशक देखी निर्माता,म्युजिक भिडियोका निर्देशक लगायतले मोडलहरुलाई यौन प्रस्ताब राखेको सुन्न पाइन्छ तर उक्त कुरा राम्रोसँग बाहिर नआउदाँ यौन प्रस्ताब गर्ने व्यक्तिहरुले उन्मुक्ति पाईरहेका छन् । त्यहि क्रममा चलचित्र ‘बिर्खेलाई चिन्छस्’ नेपाली रजतपटमा डेब्यू गरेकी नायिका आयुषा राईले भने आफ्नो फेसबुकबाट नै यौन प्रस्ताब कसले राख्यो भन्ने सार्वजनिक गरेकी छिन् । आयुषा राईले…

Read More

‘अबको बाँकि जीवनमा पनि हजुरकै नाममा’ : स्वेता

आज स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिन,आजकै दिन स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठले यो धर्तिमा पाईला टेकेका थिए । तर आज उनी हामी माझ छैनन् तर कहिले नर्विसने गरि उनी भगवानको प्यारा भएको पनि आज ६ महिना वितिसकेको छ । बोन क्यान्सरका कारण भारतको एपोलो अस्पतालमा निधन भएका श्रीकृष्णकी श्रीमती अर्थात नायिका स्वेता खड्काले श्रीकृष्णको जन्मदिनमा आफ्नो…

Read More

सुवास भन्छन् -‘रेखा पर्दा बाहिर पनि हिरो ।’

हिम्मतवालीको अपार सफलतापछि चलचित्र तथास्तुमा देखिन लागेकी नायिका रेखा थापाले चलचित्र तथास्तु आफ्नो लागी विषेश रहेको बताएकी छिन् । शनिबार चक्रपथस्थित रेड किन्डल स्टुडियोमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नायिका रेखा थापाले चलचित्र तथास्तुले कुनै पनि व्यक्तिले अन्याय सहन नहुने कथा बोकेको खुलाएकी छिन् । त्यहि क्रममा नायिका रेखाले आफ्नो अगामी चलचित्र रामप्यारीको निर्देशनको जिम्मा…

Read More

‘आभाष’को सफलताका लागी संयमको हेलेसीमा प्राथना

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म आभाष यति बेला विभिन्न कारणले चर्चामा छ । चलचित्रमा नेपालमा चर्चित कलाकारहरुको अभिनय देखी यति बेला चलचित्रको गीत,संगीतले पनि त्यतिकै चर्चा बटुल्दै गएका कारण आभाषले दर्शक हलसम्म तान्न सफल हुने जानकारहरु बताउँछन् । त्यहि क्रममा चलचित्रका मुख्य कलाकार सयंम पुरीले चलचित्र आभाषको सफलताका लागी खोटाङमा रहेको…

Read More

मंसिर महिनामा कुन फिल्म सफल कुन असफल ?

चलचित्रक्षेत्रका लागी मंसिर महिना खासै राम्रो भएनन किनकी मंसिर महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्रहरुले दर्शक राम्रो सगँ हल भित्राउन असफल नै रहे । कार्तिकको अन्तिम सातामा प्रदर्शन भएको फिल्म ‘जेरी’ ले भने मंसिर महिना सम्म राम्रो व्यापार गर्न सफल भयो त्यसपछिका चलचित्रको अबस्था भने खासै उत्कृष्ट रहन सकेन । हेमेराज विसी निर्देशित ‘जेरी’ सोलो रिलिजको…

Read More