तीज विशेषःगायिकालाई भ्याइनभ्याइ

पहिलो महिलाहरु तीजका कार्यममा आफै मादल ठटाएर नाँच्थे । अचेलचाहिँ गायिकाहरु बोलाएर कार्यक्रम गर्न थालेका छन् । यसले तीजका गीत गाउने गायिकालाई भ्यानभ्याइ हुन थालेका छ । यसपटकको तीजमा गायिकाको सेड्युल कस्तो हामीले बुझ्न खोजेका छौँ ।

Read More

पहिलोपल्ट दर्शक ‘रुवाउँदै’ हरिबंश

हरिबंश आचार्यको कार्यक्रम भनेपछि हाँस्नका लागि दर्शक तयार भएर बस्छन् । आज बेलुकी एउटा त्यस्तो कार्यक्रम आउँदैछ, हरिबंशले जीन्दगीमा पहिलोपटक टेलिभिजनमा दर्शकलाई भावुक बनाउनेछन् । अरुका पीडा अनुभूत गर्ने सक्नेका आँखा रसाउनेछन् । यो नै हाँस्य कलाकार हरिबंशको पहिलो ‘रुवाउने’ कार्यक्रम हुनेछ ।

Read More

दरमा के के रुचाउँछन् महिला सेलिब्रिटी !

नेपाली नारीहरुको महान चाड तीजले आज तआँगनै टेकिसक्यो । किनभने आव दरखाने दिन । भोलीदेखि ब्रत बस्नुपर्ने हुनाले परम्परादेखि नै आज दिदिबहिनीहरु भेला भएर मिठामसिनो खाने प्रचलन छ । पछिल्लो समय दर खाने दिन विशेष उत्सवका रुपमा मनाइन थालेका छ । ब्रत नबस्ने भएपनि मीठोमसिनो खाने दिनका यो पर्व सबैले मनाउछन् । यही अवसरमा हामीले केही महिला सेलिब्रिटीहरुका प्रिय दर परिकार बुझ्न खोजेका छौँ ।

Read More

नाँच्नेले गाए, गाउनेहरु नाँचे

बानेश्वरस्थित बानेश्वर बैंकुटमा शुक्रवार फरक माहोल देखियो । टिभीमा छमछमी नाँचेका देखिनेहरु गीत गाउँदै थिए, गाउनेहरु भने नाँचिरहेका थिए । नेपाली नारीहरुको महान चाड हरितालिकाको पूर्वसन्ध्यामा देखिएका यी दृष्य दीपाश्री निरौला, निशा सुनार र कविता शर्माद्वारा आयोजित ‘आइएमइ तीज विशेष सम्मान’ कार्यक्रममा देखिएको हो ।

Read More

वालियालाई पनि तीज लाग्यो !

अचेल नेपालमा महिलाहरु रातै देखिन्छन् । यो भदौको उखरमाउलो घाममा पनि ५ किलोको सारी लगाएर हिडिरहेकी छन् । उता वेलायती रियालिटो शो स्टार जस्मिन वालियालाई पनि तीज लागेको छ । पूरै लुगा रातो छ, तर शरीरमा भएको लुगा पूरै जोड्दा पनि मुश्किलले २० प्रतिशत छ । विकीनीमा उनले दिएको पोजले शरीरका धेरै चिज ढाक्ने सकेको…

Read More

कलियुगकी द्रोपदी

महाभारतमा द्रौपदीका पाँच पति थिए । त्यो द्वापर युगको कुरो ! कलियुगमा पनि एक द्रौपदी छिन् भारतमा । उनको नाम हो– राजो वर्मा । उनका पाँच पति छन् । उनीहरू दाजुभाइ हुन् । एक्काइस वर्षकी वर्मा पालो मिलाएर एक दिनमा एक भाइसँग सुत्छिन् र बाँकी चार भाइ भुइँमा ओछ्यान हालेर सुत्छन् ।

Read More

चालिस स्टेसनमा होस्टेल कायम, नयाँ तीन रिलिज

फिल्म ‘होस्टेल’ हेर्ने दर्शक नघटेपछि देशभरका ४० फिल्म स्टेशनले दोस्रो हप्ता सोही फिल्म दोहोर्याएका  छन् । ‘होस्टेल’ले तीज पनि राम्रैसँग मनाउने संकेत गरेपछि नयाँ रिलिज भएका तीन नेपाली फिल्मले हलको अभाव झेलेका छन् । यो हप्ता ‘वीर’, ‘जञ्जीर’ र ‘हाम्री चेली’ नयाँ रिलिज भएका हुन् । हिन्दु नारीहरुको ठूलो पर्व तीजलाई लक्षित गरी रिलिज भएका तीन…

Read More

भारतलाई घुंडा टेकाउंदै नेपाल सेमिफाईनलमा

काठमाडौं, भाद्र २० । आयोजक नेपाल आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । राजधानीको दशरथ रंगशालामा आज भएको समूहको अन्तिम खेलमा भारतलाई २–१ गोलले हराँउदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

Read More

दुई हिरोलाई नचाइन् अञ्जुले

गायिका अञ्जु पन्त अचेल सार्वजनिक कार्यक्रमममा त्यति देखिन्नन् । विहीवार साँझ एक फिल्मको कार्यक्रममा अञ्जु देखिइन् । त्यति मात्रै होइन, दुइटा चक्लेटी हिरोलाई हातै समाएर नचाइन् । निर्माणका घोषणा गरिएको फिल्म ‘स्टुपिड मन’को कार्यक्रममा फिल्मको शीर्ष गीत गाउँदै हिरोहरु जीवन लुइँटेल र निरज बराललाई नचाएकी हुन् ।

Read More

वस्त्रविहीन नेपाली हिरोइन

अरु मामलामा नेपाली फिल्म क्षेत्र पछि नै भएपनि एउटा मामलामा भने हलिउड र बलिउडलाई टक्कर देला जस्तो छ है । केही समयखघि रिलिज भएको हिन्दी फिल्म ‘नशा’ धेरैलाई थाहा होला । फिल्म नहेरेपनि पुनम पाण्डेका हर्कत कसले बिर्सिन सक्छ ? उनकै झझल्को दिने गरी एक नवप्रवेशी नेपाली हिरोइनले उनकै बाटो समातेकी छिन् ।

Read More