असोज दोस्रो साता ‘एकादेशमा’

असोज दोस्रो साता सर्ट फिल्महरूको तीनदिने फेस्टिबल हुने भएको छ । ‘एकादेशमा’ शीर्षकमा हुन लागेको फेस्टिबलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २९ वटा लघु चलचित्र देखाइने आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

Read More

हट हिरोइनको गठजोड

‘टीना और लोलो’ फिल्ममा सनी लियोन र करिस्मा तान्ना सँगै देखीने भएका  छन्। दुई हट हिरोइन एउटै फिल्ममा भएपछि को भन्दा को बढी ग्ल्यामरस हुने प्रतिस्प्रर्धा त हुने नै भयो। फिल्म ‘टीना और लोलो’ मा सनी लियोन र करिस्मा तान्नाले साइन गरिसकेका छन्। खास कुरा के भने यो फिल्ममा दुवैले बिकिनी लगाउने छन्। पोर्न फिल्ममा काम गरिसकेकी…

Read More

२३ वर्षमै हजुरआमा

रुमानियाकी एक युवती २३ वर्षमै हजुरआमा भएपछि उनलाई ‘कान्छी हजुरआमा’को उपाधि दिइएको छ । तीन वर्षअघि ११ वर्ष उमेरकी छोरीले छोरो जन्माएपछि उनी संसारकै कान्छी हजुरआमा बने पनि यससम्बन्धी समाचार भर्खरमात्रै प्रकाशित भएको छ ।

Read More

नयाँ लुक्समा कंगना

बलिउडकी हट अभिनेत्री कंगना रानावत आफ्नो आगामी फिल्म ‘क्रिस–३’ मा नयाँ रुपमा देखिने भएकी छन् । सुपरवुमेनको भूमिकामा देखिन लागेकी कंगनाका अनुसार ‘क्रिस–३’ मा काम गर्न निकै चुनौतीपूर्ण थियो ।

Read More

जामा लगाएर आएकी थिएँ

डेढ दशक नेपाली फिल्म दुनियाँमा राज गरेकी निरुता सिंह तीन वर्षदेखि नेपालमा छैनन् । फिल्मसँगै जोवन साटेकी उनी करिब दुई दशकअघि ‘सपना भएर आँखामा आउने को होला’ भन्दै चलचित्र ‘दक्षिणा’ को गीत नाचेकी अभिनेत्री निरुता सिंहले अहिलेसम्म पनि आँखामा बस्ने कोही पाएकी पनि छैनन् ।

Read More

फ्राइडे फिल्म ‘ढुवानी’ र ‘राजनीति’

नेपाली फिल्मका पर्दामा यसपटक दुइटै समाजसँग निकै नजिक रहेका कथामाथि बनेका फिल्मले रिलिजको चाँजो मिलाएका छन् । चेलिबेटी बेचबिखनलाई मूल कथा बनाएको ‘ढुवानी’ र राजनीतिलाई पर्दामा उतारिएको फिल्म ‘राजनीति’ यो हप्ता रिलिज हुँदै छन् ।

Read More

‘एमाले’ सुषमा

सेन्सरका पदाधिकारीको ‘बुद्धि’को उपयोग चुनाव नजिकिँदै गर्दा एमाले पार्टीले गरे हुन्छ । ब्रान्ड एम्बेसडर नै बनाइदिए पनि भो ? चुनाव चिन्ह नै ट्याटु खोपाएकाले उनीभन्दा गतिलो चुनाव प्रचारक भेटिने सम्भावना नहोला ।

Read More

यसरी शत्रु भए बलिउडका दुई सुन्दरी

बलिउडका अभिनेत्रीबीचको सम्बन्ध केलाउनुपूर्व फिल्म समीक्षकहरू अभिनेत्री कट्रिना कैफको शब्द सापटी लिने गर्छन्, ‘दुई अभिनेत्री कहिल्यै साथी बन्न सक्दैनन् । ‘चेन्नई एक्प्रेस’बाट बक्सअफिसमा धमाका मच्चाइरहेकी अभिनेत्री दीपिका पादुकोणसँग कट्रिनाको सम्बन्धको इतिहास हेर्ने हो भने कट्रिनाको भनाइ सत्यको धेरै नजिक लाग्छ ।

Read More

छायांकनमा ‘नो टेन्सन’

फिल्म ‘नो टेन्सन’को छायांकन शुरु भएको छ । राजधानीको भद्रकाली मन्दिरमा शुभ मुर्हूत गर्दै फिल्मको छायांकन थालिएको हो । समसामयिक कथावस्तुमा आधारित हाँस्यप्रधान फिल्म ‘नो टेन्सन’लाई शिव घिमिरले निर्देशन गर्दैछन् ।

Read More

टलकजंग भर्सेस टुल्के भयो निर्माता भर्सेस निर्देशक !

रोमान्टिक कमेडी फिल्म ‘टलकजंग भर्सेस टुल्के’ निर्माण नथाल्दै ‘निर्माता भर्सेस निर्देशक’ भएको छ । ‘वधशाला’ निर्माता डोटेलले निर्माण गर्ने र ‘लुट’ निर्देशन गरेर नाम चम्काएका बस्नेतले निर्देशन गर्ने भनिए पनि अहिले यी दुईबीच ‘भर्सेस’ आएको छ ।

Read More