“सारङ्क” को छायांकन नेपालगञ्जमा

नेपाली कथानक चलचित्र सारङ्ककोसुटिङ नेपालगन्जमा सुरु भएको छ । लामो समयदेखी रंगमञ्चमा सक्रिय रहेका निर्देशक तथा रंगकर्मी बिरेन्द्र हमालको निर्देशनमा बनिरहेको फिल्मको बाँकी भाग नेपालगञ्जमा सुटिङ भएको हो ।

Read More

मिस टीनको उपाधि आशिकालाई

चार दर्जन प्रतियोगिलाई पछि पादै आशिका श्रेष्ठले मिस टीन २०१३ को उपाधि जितेकी छन् । मुख्य निर्णायक ¥यापार निर्णय श्रेष्ठले ‘अव बन्ने संविधानमा युवाको लागि के लेखिनुपर्छ ?’ भन्ने प्रश्नमा ‘गास, वास र कपासको साथै युवालाई रोजगार, स्वास्थ्य र शिक्षाको निश्चितता हुनुपर्छ अनि मात्रै युवाको भविष्य सुनिश्चित छ भन्ने’ उत्तर दिएकी आशिका निर्णायकको रोजाइमा परेकी…

Read More

एचटिभी फिल्मखबर डि सिने अवार्डको मनोनयन सार्वजनिक को को परे मनोनयनमा ?

डिजिटल फम्र्याटमा बनेका चलचित्रहरुलाई हौसला प्रदान गर्ने लक्ष्य राखेर थालिएको एचटीभी फिल्मीखबर डी सिने अवार्ड– २०७० मनोनयन सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक पत्रकार सम्मेलन गरी मनोनयन सार्वजनिक गरिएको हो । पाँचौं पटक आयोजना भइरहेको एचटीभी फिल्मीखबर डी सिने अवार्ड – २०७० मा यसपटक ५१ चलचित्रहरुले सहभागिता जनाएका छन् ।

Read More

प्रतिभा देखाए ‘लिटिल प्रिन्स एन्ड लिटिल प्रिन्सेस’ले

काटमाडौं । ८ देखि १२ वर्ष उमेर समुहका बाबु नानीहरुको प्रतिभा प्रस्तुतिको लागि १३ असोजमा ‘जेसिआई काठमाडौं लेडी नेपाल’को आयोजनामा ‘लिटिल प्रिन्स एन्ड लिटिल प्रिन्सेस–२०१३’ प्रतियोगिता हुने भएको छ ।

Read More

गाउँकी गायिका

काठमाडौं । तीन वर्षअघि ‘माया आरिसे’ भन्दै गुनगुनाएकी गायिका मेनुका राई अहिले गाउँतिर झरेकी छन् । खोटाङकी यी गायिकाले हालै ‘१, २, ३’ नामक एल्बम ल्याएकी छन्, सो एल्बममार्फत उनले गाउँघर सम्झिकी छन् ।

Read More

चलचित्र ‘पराई’ प्रदर्शनका लागि तयार

चलचित्र ‘पराई’ अब प्रदर्शनका लागि तयार भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार यो चलचित्र यहीं पुष २६ गतेदेखि देशब्यापी प्रदर्शनमा आउदै छ। चलचित्रमा गोबिन्द शाही, गरिमा पन्त, नन्दिता केसी, निरज बराल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, बिष्णु सापकोटा, रामचन्द्र अधिकारीको साथमा राजबल्लभ कोईराला र रेजिना उप्रेतीले बिशेष अतिथीको भुमिका निर्वाह गरेका छन् ।

Read More

प्रकाशको ‘प्रकाश’ सार्वजनिक

काठमाडौं । गीतकार प्रकाश दुमी राईले पहिलो गीति एल्बम ‘प्रकाश’ ल्याएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा कवि÷गीतकार श्रवण मुकारुङ र गायक÷संगीतकार मिलन सिंहले संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।

Read More

श्रोतालाई सोनिकाको जवानी

काठमाडौं । गायिका सोनिका लामाको भर्खरै जवानी चढ्दै छ । वास्तविक जीवनमा नभई गीतमा उनको जवानीमा लाली चढेको हो । करिब चार वर्षअघि ‘सोनिका’ नामक गीति एल्बम निकालेर नेपाली सांगीतिक क्षेत्रमा औपचारिक यात्रा सुरु गरेकी सोनिकाले तेस्रो एल्बमका रुपमा ‘सोनिकाको जवानी’ सार्वजनिक गर्दैछिन् । उनले केही दिनमै एल्बम सार्वजिनक गर्ने बताइन् ।

Read More

म्युजिक भिडियोमा राजेश र करिश्मा(फोटो फिचर)

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले दजृनौं फिल्ममा सँगै अभिनय गरेका छन् । तर, यो पाको जोडीले म्युजिक भिडियोमा भने पहिलोपटक सँगै अभिनय गरेको हो

Read More

रेप्चोङको ‘आधा सास फेरिरहँे’

गीतकार राम रेप्चोङको पहिलो गीतिसंग्रह ‘आधा सास फेरिरहेँ’ राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गीतकार श्रीपुरुष ढकाल, विशिष्ट अतिथि संगीतकार मणिकमल क्षेत्री, संगति रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी, संगीतकार अविद, संगीतकार पविधन खालिङ एवं गीतकार भावेश भुमरी लगायतको हातबाट संयुक्त रुपमा…

Read More