पराईको प्रोमो र गीत सार्वजनिक

यही पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पराई’को  दोस्रो प्रोमो तथा गीत सार्वजनिक भएको छ । फिल्मको ‘थाहा छैन तिमी’ बोलको गीत मनोरन्जनसंसारमार्फत विश्वप्रिमियर गरिएको हो । दिवंगत निर्देशक शिव रेग्मीको अन्तिम फिल्म ‘पराई’मा गोबिन्द शाही, निरज बराल, गरिमा पन्त, नन्दिता केसीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । “थाहा छैन तिमि को हौ “ प्रोमो 

Read More

हट तनिषाको संता अवतार (फोटोफिचर)

साउथकी हट हिरोइन तनिषा सिंहले क्रिसमसको मौकामा फोटोसुट गराएकी छिन् । यो फोटोसुटमा उनले संता गर्लका रुपमा गजबका पोज दिएकी छिन् । तनिषाले तमिल र तेंलुगु फिल्ममा काम गरेकी छिन् । उनको ‘१८ करोडके ठुम्के’ निकै चर्चित गीत हो । हेरौं उनको संता अवतारः

Read More

माइलीले कहाँ लेखिन् मेरी क्रिसमस !

माइली साइरस र विवाद पर्यायवाची शब्द जस्तै बनेको छ । कहिले स्टेजमा उत्तेजक नाच गरेर विवादमा आउँछिन् त कहिले सार्वजनिक कार्यक्रममा धुम्रमान गरेर । अहिले ईशाइ धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको बेला उनले फेरि अर्को विवादास्पद फोटो सार्वजनिक गरेकी छिन् । ट्वीटरमा आफ्ना फलोवरहरुलाई क्रिसमसको शुभकामना दिन उनी टपलस भएकी हुन् । उनले उक्त फोटो आफ्नो…

Read More

तनाव हटाउन निता कोरिया जादै

विभिन्न खाले संचार माध्यममा आउने गसिपले सेलिव्रेटीलाई चर्चा मात्रै हैन तनाव पनि दिन्छ । गत हप्ता साप्ताहिक पत्रिकाले गसिप बनाएर समाचार प्रकाशन गर्दा अभिनेत्री निता ढुङ्गाना पनि येस्तै खाले तनावमा परेकी छिन। साप्ताहिक पत्रिकाले ‘नितताको पनि सेक्स टेप’ शिर्षकमा गसिप प्रकाशन गरेको थियो ।

Read More

ज्यानलाई जहाँ पनि भाँच्ने जेल्टा (फोटोफिचर)

ज्यानलाई जहाँ पनि भाँच्न सकिने रहेछ ! यस्तै भन्छिन्, रुसकी २७ वर्षीया जेल्टा जोन । उनी यो संसारकै सबभन्दा लचिलो शरिर भएकी महिला हुन् । उनका तस्बिर मात्रै हेर्नेले कतिले गुडिया ठान्छन्, भने कतिले फोटोसपको कमाल । तर रबरजस्तो शरीर भएकी उनले ५० वर्ग सेमीका बाकसमा आफैलाई बन्द गरेर दुनियाँलाई चकित तुल्याएकी छिन् ।

Read More

३ दिनैमै १ सय करोड बढीको व्यापार

आमिर खान अभिनीत एक्शन थ्रीलर फिल्म ‘धुम–३’ ले बलिउड बक्स अफिसमा धुम मच्याइरहेको छ । यो फिल्मले आँकलन गरेभन्दा बढी प्रदर्शनको तीन दिनमै १ सय करोड रुपैयाँ माथिको व्यापार गरेको छ । फिल्मले तीन दिनमा अल इण्डियामा १ सय ७ करोड ६१ लाख व्यापार गरेको छ । व्यापार एनालिस्ट तरुण आदर्शले सोमबार आफ्नो ट्विटर पेजमा…

Read More

‘खोइ र लभ गर्ने फुर्सद ?’

अभिनेत्री लिन्ड्से पुलिस चौकी र सुधारगृह आउजाउ गरिरहन्छिन् । नचाहिँदा हर्कत गर्न उनलाई पर्याप्त समय छ । तर, प्रेम गर्ने फुर्सद चाहिँ उनलाई रहेनछ । माइकल नाम गरेका १८ वर्षीय किशोरसँग लोहानको चक्कर चलेको चर्चा चलिरहेका बेला उनले प्रेम गर्ने फुर्सदिलो समय आफूसँग नभएको बताइन् । ‘केको माइकलसँग मेरो चक्कर चल्नु ? कहाँ छ र…

Read More

पाकिस्तानमा छाउँदै करिना

बलिउड अभिनेत्री करिना कपुर केही दिनमै पाकिस्तानमा छाउने भएकी छन् । टेलिभिजनदेखि होडिङ बोर्डसम्म करिनै करिना हुनेछ । पाकिस्तानकै सबैभन्दा ठूलो मोबाइल ब्राण्ड ‘क्यु मोबाइल’ को ब्राण्ड एम्बेसडरका लागि उनी अनुबन्धित भएकी छन् । सो मोबाइल कम्पनीले आफ्नो ब्राण्ड प्रमोट गर्न करिनाका लागि प्रसस्त रकम खर्चेको बताइएको छ । समाचारमा जनाएअनुसार पहिलो चरणको विज्ञापनको सुटिङ…

Read More

एचआईभी संक्रमित बालबालिकासँग केकी

केही दिनअघि मात्र २३ औं जन्मदिन मनाएकी अभिनेत्री केकी अधिकारी शनिबार राजधानीस्थित नयाँबजारको एक पाटी प्यालेसमा एचआईभी संक्रमित बालबालिकासँग देखिइन् । उनले सफलता एचआइभी शिक्षा सदनमा आश्रित १७ जना संक्रमित बालबालिकालाई आफू अभिनीत चलचित्र ‘वितेका पल’ देखाउने प्रतिवद्धतासमेत जनाइन् । मानवता संरक्षण मञ्चको आयोजनामा ‘एचआईभी संक्रमित राहत कोष’ स्थापनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेकी केकीले…

Read More

कोही नाचे, कुनैले गीत गाए

सिजन मिडियाद्धारा आयोजित ‘यामाहा रेजी स्कुटर मिस ई–कलेज २०१३’ को चौथो संस्करणका प्रतिस्पर्धीले कमलपोखरीस्थित मार्कोपोलो होटलमा कोहीले गाए, कोही नाचे । आन्तरिक प्रतिभा प्रर्दशन गर्नेक्रममा कुनै सुन्दरीले वक्तृत्वकला प्रस्तुत गरे । ‘ट्यालेन्ट शो’ अन्तर्गतको कार्यक्रममा प्रज्ञा लामिछाने, गायत्री खत्री, मीना बास्कोटा र शीतल कार्कीले नेपाली गीतमा नृत्य प्रस्तुत गरे भने पार्वती श्रेष्ठ, श्रृंखला जोशी र…

Read More