Fri. Apr 19th, 2024

माइली साइरस र विवाद पर्यायवाची शब्द जस्तै बनेको छ । कहिले स्टेजमा उत्तेजक नाच गरेर विवादमा आउँछिन् त कहिले सार्वजनिक कार्यक्रममा धुम्रमान गरेर । अहिले ईशाइ धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको बेला उनले फेरि अर्को विवादास्पद फोटो सार्वजनिक गरेकी छिन् । ट्वीटरमा आफ्ना फलोवरहरुलाई क्रिसमसको शुभकामना दिन उनी टपलस भएकी हुन् । उनले उक्त फोटो आफ्नो ट्वीटर एकाउण्टबाट सार्वजनिक गरेकी हुन् ।

%d bloggers like this: