Fri. Apr 26th, 2024

यही पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पराई’को  दोस्रो प्रोमो तथा गीत सार्वजनिक भएको छ । फिल्मको ‘थाहा छैन तिमी’ बोलको गीत मनोरन्जनसंसारमार्फत विश्वप्रिमियर गरिएको हो । दिवंगत निर्देशक शिव रेग्मीको अन्तिम फिल्म ‘पराई’मा गोबिन्द शाही, निरज बराल, गरिमा पन्त, नन्दिता केसीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
थाहा छैन तिमि को हौ “

प्रोमो 

%d bloggers like this: