जोनले विहे गर्नेबित्तिकै विपाशा कस्सिइन्

एजेन्सि, माघ ८ । अभिनेता जोन अब्राहमसँगको ब्रेकअपपछि बलिउड अभिनेत्री विपाशा बसुको मन भाँच्चिएको थियो । प्रेमप्रति आफ्नो विश्वास नरहेको उनी निकटवर्तीहरूसँग बताउने गर्थिन् । तर, प्रेमप्रतिको उनको रोष शान्त भएको छ । उनी अहिले हर्मन बवेजासँग प्रेममा मस्त छिन् । उनीहरूबीचको सम्बन्ध ज्यादै प्रगाढ बन्दै गएको र यो सम्बन्ध अन्ततः बिहेमा टुंगिने लख उनीहरूलाई नजिकबाट…

Read More

कट्रिनाका कारण ऋतिक–सुजैन सम्बन्धविच्छेद !

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैनबीच करिब १७ वर्ष लामो बैवाहिकसम्बन्ध किन र कसरी अन्त्य भयो ? भन्ने खोजी अझै जारी छ । ऋतिक र सुजैनले केही महिनाअघि बैवाहिकसम्बन्ध अन्त्य गरेका थिए । उनीहरुको बैवाहिक जीवन अन्त्य हुनुलाई ‘दुखद’ भन्दै कारण खोज्नेहरु बलिउडमा प्रसस्त छन् ।

Read More

गुच्चा किन्न भाँडा माझ्थेँ– कट्रिना

अक्षयसँग पहिलो पटक काम गर्दाको क्षणलाई कट्रिनाले भुल्न सकेकी छैनन् । ‘हामी ‘हमको दीवाना कर गए’ फिल्मको छायांकनमा व्यस्त थियौँ,’ उनले भनिन्, ‘तर, दिनभरि अक्षयले मसँग दोहोरो कुरा गर्नुभएन । यस्तो उपेक्षाका कारण एकदम नरमाइलो लाग्यो । घर गएर खुब रोएँ । राति फोन गरेर एक जना कस्ट्युम डिजाइनर साथीलाई फोन गरेर ‘फिल्म इन्डस्ट्रीमा यस्तै व्यवहार हुने गर्छ ?’ भनी सोधेँ । उसले फिल्म क्षेत्रमा यस्तै हुन्छ भन्दा झन् नमज्जा लाग्यो ।’

Read More

मिर्गौला रोग पीडितलाई सहयोग जुटाउदै सुनिता

लोकगायिका सुनिता दुलाल बेलाबखत सामाजिक कर्ममा पनि सरिक हुन्छिन् । यतिबेला भने सिन्धुपल्चोक, जलबिरे ४ का २६ वर्षका युवा सुमन श्रेष्ठको उपचारार्थ सहयोग जुटाउन लागिपरेकी छिन् । १० वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेकोले पून ः प्रत्यारोपण गर्नु पर्ने भएको हो । उनका परिवारको आर्थिक अवस्था कमजोर भएकोल प्रत्यारोपणको लागि आवश्यक खर्च जुटाउन नसकेका कारण सुनिता अघि सरेकी हुन् ।

Read More

सय कलाकारको लावालस्कर मलेसिया जाने तयारीमा

काठमाडौं, ७ माघ । अहिले चलचित्रका हिरो÷हिरोइनसँगै केही रंग पत्रकार नृत्य सिकिरहेका छन् । जसलाई रिहर्सल भनिएको छ । रिहर्सलकै लागि केही दिनअघि मुम्बईबाट अभिनेत्री निरुता सिंह काठमाडौं आएकी छन् । यी कलाकार र पत्रकारलाई नृत्य निर्देशक गोविन्द राईले नचाइरहेका छन् । अभिनेत्री नन्दिता केसी, हर्षिका श्रेष्ठ, केकी अधिकारी, बेनिशा हमाल, निलिमा शर्मा, अभिनेता यसराज…

Read More

हट रीमाको यस्तो हर्कत (भिडियोसहित)

सेतो पहिरनमा रीमा विश्वकर्मा जति हट देखिन्छन्, त्यो भन्दा हट उनको भंगी छ । आजाद ढुंगानासँग उनले यस्तो हर्कत यसकारण गरेकी छिन् कि आजादले पनि आफूलाई ‘समर्पण’ गरेका छन् । कुरा आजाद ढुंगानाको नयाँ गीत ‘समर्पण’को हो ।

Read More

निर्देशक सेरेङको कता कता ‘निशानी’

काठमाडौं, ६ माघ । निशानी कसलाई हो ? त्यो चलचित्र प्रदर्शनपछि थाहा होला तर अहिलेसम्म प्रदर्शनको मिति तय भइसकेको छैन । बीर गोर्खाली अर्थात लाहुरेको निशानी गाथा बोकेको चलचित्र ‘निशानी’ सार्वजनिक प्रदर्शन गर्न अगावै विभिन्न सहरमा च्यारिटी गर्ने निर्माणपक्षको योजना छ । विनोद सेरेङ निर्देशित ‘निशानी’ केही दिनअघि भक्तपुरस्थित बाराही मूभीमा च्यारिटी शो गरिएको थियो…

Read More

किफमा १० देशका १२ फिल्म देखाइदै

माघ १३ देखि १७ माघसम्म राजधानीमा ‘काठमाण्डु इन्टरनेशनल फिल्म फेस्टिवल–२०१४’ किफ’ आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटीको संयोजत्वमा हुन लागेको ‘किफ’मा नेपाललगायत १० देशका १२ चलचित्र देखाइने फेस्टिवलबारे सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाकारी गराइएको हो ।

Read More

प्रोड्युसर प्रमोसनलाई काठमाडौं आउँदै श्वेता

चलचित्र ‘प्रोड्युसर’ युनिटलाई अहिले असारे चटारो झैं भएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चलचित्रका निर्माता र निर्देशकलाई मात्र नभई कलाकारलाई समेत चटारोले छोएको छ । राजकुमार राईको निर्माण तथा ज्योतिराज राईको प्रस्तुति रहेको ‘प्रोड्युसर’ को निर्देशन जनकदीप पराजुलीले गरेका हुन् । यो चलचित्र १७ माघबाट एकसाथ देशभरका सिनेमा हलबाट प्रदर्शन हुँदैछ ।

Read More

अनुपलाई निर्देशक बनाउने षड्यन्त्र कसको ?

रंगमञ्चका अब्बल कलाकार÷निर्देशक तथा फिल्मका राम्रो अभिनेता अनुप बरालले फिल्म निर्देशन गरेका छन् । फिल्म निर्देक बन्ने पूर्वतयारी विना उनी निर्देशक बनेको आफैले खुलाएका छन् । भन्छन्, ‘मलाई निर्देशक बनाउने षड्यन्त्र भयो ।’

Read More