उत्कृष्ट पाँचमा मनोनीतलाई प्रमाण पत्र (फोटो फिचरसहित)

काठमाडौं, १५ माघ । ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड’ साता दिन सरेको छ । यसअघि २१ माघमा हुने भनिएको अवार्ड अब २९ गते वितरण गरिने भएको छ । उत्कृष्ट पाँचमा परेका कलाकारलाई प्रमाण पत्र वितरण कार्यक्रममा आयोजक संस्था स्टार एफएमले सो जानकारी गराएको हो । मनोनीत कलाकारलाई मंगलबार राजधानीमा एक समारोहबीच प्रमाण पत्र वितरण गरिएको…

Read More

नयाँ मिस मंगोलको खोजी सुरु

काठमाडौं, माघ १५ । एक्सन इन्टरटेनमेन्टको आयोजनामा हुँदै आएको मिस मंगोल नेपालको नयाँ संस्करण सुरुभएको छ । नेपाली सौन्दर्य प्रतियोगीतामा सबभन्दा बढी एक लाख रुपैयाँ पुरस्कार राशी रहेको मिस मंगोल नेपाल २०१४ मा सहभागी हुन चाहनेले एक्सन इन्टरटेनमेन्टको कार्यालय अनामनगर वा कम्पनीको आधिकारिक वेबसाइट www.missmangolnepal.com.npबाट आवेदन फारम लिन सक्ने व्यावस्था गरिएको छ । १६ देखी…

Read More

बुलाकी होइन, आस्थाको झुम्का खोई ?

‘खोई त मेरो झम्के बुलाकी’ नेपाली संगीतका पारखीले यो गीत नसुन्ने कुरै भएन । पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउतले गाएको यो गीतले बजार पिटेको छ । त्यसैले आस्थालाई भेट्नेबित्तिकै धेरैले जिस्क्याउँथे, ‘खोई त मेरो झुम्के बुलाकी ?’

Read More

को हुन् भीमदत्त ?

काठमाडौं, १३ माघ । चलचित्र ‘भीमदत्त’ मा भीमदत्तकै भूमिका कसले गरेका छन् ? अहिलेसम्म भीमदत्तको भूमिकामा नवल खड्का देखिँदैछन् भन्ने छ तर चलचित्र प्रदर्शनमा आएपछि निशा अधिकारीलाई भीमदत्तको भूमिका देखिए अचम्म मान्नुपर्दैन । सोमबार चलचित्रका निर्मातासमेत रहेका नवलले ‘भीमदत्त’ को डबिङ सकिएको जानकारी गराउन पत्रकारलाई महाराजगञ्जस्थित रेड स्टुडियोमा निम्ताएका थिए । डबिङको अन्तिम दिन अभिनेत्री…

Read More

भावनाको बिवाह विधिमा आमा सहभागी भइनन्

काठमाडौ, १२ माघ । बाबुको निधन भएको डेढ महिना नबित्दै भावना रेग्मीले बिवाह गरेकी छन् । करिब डेढ महिनाअघि निधन भएका निर्देशक शिव रेग्मीकी छोरी भावनाले १० माघमा बिवाह गरेकी छिन् । चलचित्र ‘सो सिम्पल’मार्फत हिरोइन बनेकी भावनाले बाबुको निधनपछि एक वर्ष नुपुग्दै बिहे गरेपछि उनको बिवाहका कुराले अनलाइन न्युज पोर्टलहरु रंगीएका छन् तर भावनाले आफ्ना…

Read More

लण्डनमा बसेर फिनल्याण्डमा बिहे (फोटो फिचरसहित)

काठमाडौं, १२ माघ । करिब एक दशकयता लण्डन बस्दै आएकी गायिका याना लिम्बू बैवाहिक जीवनमा बाँधिएकी छन् । दुई वर्षदेखि फिनल्याण्ड बस्दै आएका राजु लिम्बुलाई यानाले जीवनसाथीका रुपमा अँगालेकी हुन् । हालै गायिका याना र राजुले फिनल्याण्डमै एक औपचारिक समारोहका बीच बैवाहिक लगनगाँठो कसेका हुन् । गायिका यानाले ‘अलविदा’ नामक आधुनिक एल्बम श्रोतामाझ ल्याएपछि लण्डन…

Read More

ज्वाला बनिन् नर्स सुन्दरी (फोटोफिचरसहित)

झापाकी २० वर्षिय ज्वाला पौडेल पहिलो मिस नर्स नेपाल बन्न सफल भएकी छिन् । नेक्स्ट मोडल नेपाल र स्वास्थ्य खबरपत्रिकाले नेपालमा पहिलो पटक आयोजना गरेको प्रतियोगितामा ३१ जना प्रतिस्पर्थीलाई पछार्दै पौडेलले ‘मिस नर्स २०७०’ को उपाधि हात पारेकी हुन् ।

Read More

११ हिरोको ‘वीर गोर्खाली’

काठमाडौं, ११ माघ । पाँच जना हिरो लिएर चलचित्र ‘पाण्डव’ बनेको थियो । त्यस्तै सात वटी हिरोइनको ‘इन्द्रेणी’। ११ जना हिरो भएको चलचित्रलाई के भन्ने त ? यहाँ ‘बीर गोर्खाली’ भनिएको छ । ११ जना हिरो राख्ने भनिएको चलचित्र ‘बीर गोर्खाली’ को शनिबार एक कार्यक्रमका बीच घोषणा गरिएको छ । बीर गोर्खालीको गाथा चित्रण गरिने…

Read More

‘प्रोड्युसर’ को चौपट

काठमाडौं, ११ माघ । चलचित्र ‘प्रोड्युसर’ को प्रदर्शन मिति धरैदिन छैन । ‘प्रोड्युसर’ १७ माघबाट देशभर प्रदर्शनमा आउँदैछ तर प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रका प्रोड्युसरलाई भने तनाव बढ्न थालेको छ । ‘प्रोड्युसर’ का प्रोड्युसरमध्ये एक ज्योतिराज राई शनिबार पुतलीसडकस्थित आर.सी पिक्चर्समा निकै तनावमा भेटिए । उनी भन्दै थिए, ‘चलचित्र प्रदर्शन हुने दिन आइसक्यो तर केही…

Read More

ब्वायफ्रेन्डसँग सेक्ससम्बन्ध सामान्य – विनिता घिमिरे

काठमाडौं, १० माघ । प्रायः फिल्मका अभिनेत्री सेक्सका विषयमा खुल्न चाहदैनन् बरु उनीहरु रिलमा ‘किस सीन’ र ‘बेड सीन’ दिनलाई हिच्किच्चाउँदैन् । रियलमा सेक्सबारे खुल्यो भने बर्बाद भइन्छ भन्ने उनीहरुको सोचाइ छ । तर, सबै अभिनेत्री उस्तै छैनन् । नयाँ पुस्ताका अभिनेत्री सेक्सबारे खुलेरै कुरा गर्न थालेका छन् । यस्तै, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा…

Read More