
“समर्पण” को नया गीत सार्वजनिक , पुस १५ देखि सबै सिनेमा घरमा
मनोरंजनसंसार डटकम पुस १५ गते देखि प्रदर्शनको लागि तयारी अवस्थामा रहेको चलचित्र “समर्पण” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | “दुनिया रिसाए” बोलको गीतमा शब्द संगीत र स्वर टंक बुढाथोकीको रहेको छ र उनलाई स्वरमा गायिका त्रुप्ति खड्काले साथ दिएकी छिन् | यति बेला चलचित्र टिम निकै जोड तोडले प्रचार प्रसारमा जुटेको छ |…