पतिसँग छुटेपछि सुजैनको मस्ती
मुम्बई, १९ माघ (एजेन्सी) । हिजोआज निकै खुसी छिन् सुजैन रोशन । पति ऋतिक रोशनसँग सम्बन्धविच्छेद भएकोमाा उनलाई कुनै दुःख छैन । ऋतिक र सुजैनले करिब १७ वर्ष लामो वैवाहिक सम्बन्ध महिना दिनअघि ‘ब्रेकअप’ गरेका थिए । पति ऋतिकसँग छुटिएकोमा आफूलाई कुनै दुःख नलागेको सुजैनले बताएकी छन् । केही दिनअघि सुजैन मुम्बईको एक नाइट क्लबमा…