
रोजनको “समर्पण” ले पायो दर्शकहरुको राम्रो साथ ,पहिलो हफ्ता सुखद रहने संकेत
मनोरंजनसंसार डटकम गत शुक्रवार पुस १५ गते देखि प्रदर्शनमा आएको चलचित्र “समर्पण” ले दर्शकहरुको राम्रो साथ पाएको छ | चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको छ | देशभरका हलहरुबाट एकै साथ प्रदर्शनमा आएको चलचित्रले पहिलो हफ्ता निकै राम्रो संग पार गर्ने संकेत दिइसकेको छ | चलचित्र हेरिसकेपछि बाहिर आएका दर्शकहरुले चलचित्रको बारेमा खुलेर प्रशंसा गरेका…