Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
आउदो वर्ष बैशाख १ गतेको लागि प्रदर्शन मिति तय गर्दै चलचित्र राधे ले आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ | सार्वजनिक पोस्टरमा हामी एक्शन स्टार निखिल उप्रेती एक्शनको अवतारमा देख्न सक्छौ |
radhe
चलचित्रको लेखन तथा निर्देशन जगदिश्वर थापाले गरेका छन् | चलचित्रमा निखिलसँगै प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, सलोन बस्नेत र शिशिर भण्डारी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ |
सार्वजनिक पोस्टर सहित दर्शकहरुको लागि अब छिट्टै नै ट्रेलर सार्वजनिक गर्ने तयारी आफुहरुले गर्ने तयारी गरिरहेको जानकारी निर्माता सुशील पोखरेलले दिएका छन् | त्यसै गरि चलचित्रको कथा वस्तु र प्रस्तुतिले दर्शकहरुको मन जित्ने विश्वास निर्माण पक्षेले ब्यक्त गरेको छ |

Leave a Reply

%d bloggers like this: