
माला लिम्बुलाई मनपर्यो “काले दाई” , को हो हेर्नुहोस ?
मनोरंजनसंसार डटकम केहि समय अगाडिको घोषणा पश्च्यात फ्लोरमा गएको चलचित्र “पर्व” ले आफ्नो पहिलो गीत छायांकनको एक हफ्ता मै सार्वजनिक गरेको छ । “काले दाई” बोलको सार्वजनिक गीतमा दिनेश राउतको शब्द , कोशिश क्षत्रीको संगीतको साथमा निश्चल बस्नेत र मिना निरौलाले आफ्नो सुमधुर स्वर भरेका छन् । सार्वजनिक गीतको भिडियो हामी निश्चल बस्नेत र हट…