मालाले पुरिए महानायक , उनको डाईलगमा तालि र सिट्ठीको बर्षात

मनोरंजनसंसार डटकम पुराना होस या नया तर नेपाली कलाकारहरुलाई नेपालीहरुले गर्ने माया अनि सम्मानमा भने अझै पनि कुनै कमि आएको छैन । यसको ज्वलन्त उदाहरण बनेका छन् महानायक राजेश हमाल । राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गरिएको कार्यक्रममा यस्तै दृश्य देखियो । कार्यक्रमको बिशेष अतिथिको रुपमा त्यहाँ पुगेका…

Read More

नायिका नम्रताको गाडी दुर्घटना , रोकियो चलचित्र “पर्व” को छायांकन

मनोरंजनसंसार डटकम चैत्र २५ गतेको प्रदर्शन मिति तय गर्दै धमाधम छायांकनको क्रममा रहेको चलचित्र “पर्व” को छायांकन एकाएक रोकिएको छ । यसको कारण हो चलचित्रको नायिका नम्रता श्रेष्ठको दुर्घटना । चलचित्र पर्व को छायांकन सकेर घर फर्किदै गर्दा नायिका नम्रता श्रेष्ठ चढेको गाडी शनिवार राति दुर्घटनमा परेको हो । दुर्घटनामा परेपछि उनको हातमा सामान्य चोट…

Read More

चैत्र ४ मा “यो मायाको साईनो” , नया लीरिकल गीत सार्वजनिक

मनोरंजनसंसार डटकम आउदो चैत्र ४ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “यो मायाको साईनो” ले आफ्नो लीरिकल गीत सार्वजनिक गरेको छ । “अमर रहोस” बोलको गीतमा शब्द संगीत कुन्दन थापाको रहेको छ भने स्वर मनिषा पोखरेल र कोशिश क्षत्रीको रहेको छ । चलचित्रले केहि समय अगाडी आफ्नो टिजर समेत सार्वजनिक गरिसकेको छ । मंजिना मुवी…

Read More

“तिमी अघि अघि” भन्दै स्वस्तिमाको पछि लागे सुरज

मनोरंजनसंसार डटकम बैशाख १ गते प्रदर्शन मिति तय गर्दै अगाडी बढेको चलचित्र “लभ लभ लभ” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “तिमी अघि अघि” बोलको गीतमा शब्द संगीत सुरेश राईको र स्वर आरिफ रौफको रहेको छ । गीतमा हामी नायक सुरज पाण्डे र नायिका स्वस्तिमा खड्कालाई रोमान्टिक रुपमा देख्न सक्छौ । निर्देशक दिपेन्द्र…

Read More

“तारेभीर” को “निलो निलो खुल्ला आकाश” सार्वजनिक

मनोरंजनसंसार डटकम तिब्र प्रचार प्रसारमा जुटेको चलचित्र “तारेभीर” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “निलो निलो खुल्ला आकाश” बोलको गीतमा मिना सिंघाक शब्द , प्रकाश गुरुङको संगीत र रिमा गुरुङको स्वर रहेको छ । गीतमा गोबिन्द राईले नृत्य निर्देशन गरेका छन् । नेकस्ट जेनेरेसन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा…

Read More

रेखाले गरिन “रुद्रपिया” निर्माणको घोषणा , आउदो बर्षको दशैंमा प्रदर्शन हुने

मनोरंजनसंसार डटकम नेपाली चलचित्र क्षत्रमा आफ्नो छुट्टै पहिचान बोकेर अघि बढेकी नायिका रेखा थापाले आफ्नो नया चलचित्र “रुद्रपिया” को निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्म्सले निर्माण गर्ने यस चलचित्रमा नायिका रेखा थापा नै लिड अभिनयमा रहेकी छिन् । यस्तै उनको यस चलचित्रमा २ नायक रहने छन् । ति २ नायक निर्देशक पनि हुन् ।…

Read More

“मङ्गलम” देखि निर्मात्री बन्दै नायिका शिल्पा पोखरेल

मनोरंजनसंसार डटकम नायिकाको रुपमा नेपाली चलचित्र जगतमा जमेकी शिल्पा पोखरेलले अब भने निर्माताको रुपले अगाडी बढ्ने भएकी छिन् । यहि हिसाबमा राजधानीमा एक कार्यक्रम बीच चलचित्र “मङ्गलम” को शुभ सहित गरिएको छ । छबिराज ओझाको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शिल्पा कार्यकारी निर्माता छिन् । चलचित्रलाई नवल नेपालले निर्देशन गर्ने भएका छन् । चलचित्रलाई…

Read More

“किङ” को सफलता पछि निर्माता जयन श्रेष्ठले गरे “जेम्स” बनाउने घोषणा

मनोरंजनसंसार डटकम चलचित्र “किङ” लाई दर्शकहरुले गरेको मायाले उत्साहित निर्माता जयन श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो नया चलचित्रको घोषणा गरेका छन् । “जेम्स” नामक चलचित्रमा उनले यसै टिम संग काम गर्ने कुरा समेत बताएका छन् अर्थात् चलचित्रको निर्देशन एकपटक फेरी शबिर श्रेष्ठले गर्नेछन् । चलचित्र “किङ” को सफलताले गर्दा आफुमा अर्को चलचित्र निर्माणको लागि हौसला मिलेको…

Read More

माघ २८ मा आउदै छ सौगात र सृजनाको “डाइङ क्यान्डल”

मनोरंजनसंसार डटकम माघ २८ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “डाइङ क्यान्डल” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलर संगै चलचित्रले आफ्नो प्रचार प्रसार पनि तीव्र रुपमा अगाडी बढाएको छ । उत्तम फिल्म्स , नेसनल मिडिया र मदर प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सृजना सुब्बा , लाक्पा सिंगी तामाङ , सौगात मल्ल , अर्पण…

Read More

रचनाकार गोपी दाहालको शब्द रचना र पहिलो निर्देशनमा “बास गर मेरी माया” सार्वजनिक

मनोरंजनसंसार डटकम लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो अमुल्य योगदान दिदै आएका रचनाकार गोपी दाहालको नया गीत सार्वजनिक भएको छ । उनको शब्द रचनामा तयार भएको “बास गर मेरी माया” बोलको गीतमा संगीतकार तथा कम्पोजर अम्बर तुम्बापो सुब्बाले संगीत भरेका छन् भने गायक राजेश पायल राईले आफ्नो सुमधुर स्वरले गीतलाई अझै राम्रो बनाएका छन्…

Read More