
यो बर्षको सर्भादिक सफल चलचित्र “वीर विक्रम” युटुबमा सार्वजनिक , दर्शकहरुको कमेन्टको ओईरो
मनोरंजनसंसार डटकम यो बर्षको सर्भादिक सफल चलचित्र “वीर विक्रम” आज युटुबमा रिलिज भएको छ । चलचित्रले भदौ ३ गते देशभरका हलहरु देखि प्रदर्शन सुरु गरेको थियो । निकै धेरै दर्शकहरुको साथले गर्दा चलचित्रले ५१ दिन समेत मनाउन सफल भएको थियो । चलचित्रले देशको मात्र हैन देश बाहिर रहेका नेपाली दर्शकहरुको मन पनि जितेको थियो ।…