Thu. Apr 25th, 2024

विश्वको सर्बाधिक उचाइमा रहेको तिलिचो तालको मनोरम दृश्यमा छायांकन गरियको नेपालको पहिलो चलचित्र ए मेरो हजुर-२ को first look सार्बजनिक गरियको छ l सुहाना इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त चलचित्रमा सुनिल कुमार थापाको प्रोडक्सन र झरना थापाको निर्देशन रहेको छ भने  कलाकारहरुमा  साम्रगी राज्य लक्ष्मी शाह ,सलोन बस्नेत,सलिनमान बानिया , अमर सुबेदी,सुमन पौडेल,बुद्धि तामांग ,विल्सन बिक्रम राई आदि रहेका छन l चलचित्रको first look नै अति आकर्षित रहेको दर्शकहरुले जनाएका छन् l
 

Leave a Reply

%d bloggers like this: